काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लबले काँक्रेबिहार क्लबमाथि सानदार जित हात पारेकाे छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा जावलाखेलले काँक्रेबिहारलाई ४–१ गोल अन्तरले पराजित
काठमाडाैं । एन्फा राष्ट्रिय लिग फुटबलमा आइतबार तीन वटा खेल हुँदैछन् । सातदेबाटोमा रहेको एन्फा कम्प्लेक्समा आइतबार हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र सुर्खेतको काँक्रेबिहारबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।
काठमाडाैं । फिफा विश्वकपको प्लेअफका लागि इराकको फुटबल टोली निजी विमानमार्फत मेक्सिको जाने भएको छ । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इटालीका प्रशिक्षक ग्राहम अर्नाेल्डले खेल स्थगित गर्न आह्वान गरेका
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन शुरु गरिएकाे छ। यादवलाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको हाे
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । साेही बैठक आइतबार दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे। बैठकको मुख्य एजेन्डा समानुपातिक
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिका र इजरायली आक्रमणविरुद्ध जतिसुकै समय लागे पनि आफ्नो रक्षा गर्ने बताउनुभएको छ । गत फेब्रुअरी २८ तारिखमा, इजरायल र संयुक्त राज्य अमेरिकाले संयुक्त
काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। गत शुक्रबार प्रतितोला दुई हजार आठ रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी
काठमाडाैं । गत वैशाखदेखि फागुन मसान्तसम्म देशैभरी विपदका ६ हजार ७ सय ९९ वटा घटना भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ११ महिनामा विपदमा परेर ४
काठमाडाैं । गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक अन्तर्गत सिस्ने भीर खण्ड आइतबारदेखि एक महिनाका लागि पूर्णरूपमा बन्द भएको छ । सत्यवती गाउँपालिकाको सिस्ने भीरमा सडक स्तरोन्नति गर्ने काम थालिएको र आइतबारदेखि चैत
काठमाडाैं । वाणिज्य बैंकहरूले यहि चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आइतबारदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अनुसार गत फागुनको तुलनामा अधिकतम औसत ब्याजदर घटेको हाे