Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


एनआरएनएको १२औं विश्व सम्मेलनमार्फत १२ बुँदे घोषणापत्र जारी

काठमडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं विश्व सम्मेलन तथा बृहत अन्तरराष्ट्रिय एकता महाधिवेशन काठमाडाैंमा सम्पन्न भएको छ । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित गत फागुन ३०

उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ घाइते

काठमाडाैं । उदयपुरको कटारीमा हावाहुरीका कारण २ जनाको मृत्यु भएकाे छ। हावाहुरीमा परी ५ जना घाइते भएका हुन् । साेमबार राति ठूलो हावाहुरी चलेकाे समयमा रुख ढलेर लाग्दा कटारी नगरपालिका–५

रास्वपाले आफ्ना नवनिर्वाचित सांसदका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम गर्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि शुरु गर्दैछ । रास्वपाले दुई दिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको

राष्ट्रिय परिचयपत्रसँग स्वास्थ्य बीमालाई जोडिंदै

काठमाडाैं । स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ । बोर्डले अब बिमितले नवीकरण गर्दा तथा बीमामा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र पनि बुझाउनुपर्ने जनाएकाे हाे

पाकिस्तानी सेनाकाे हवाई आक्रमणमा परी अफगानिस्तानमा ४ सय जनाको जीवन गयो

एजेन्सी । पाकिस्तानी सेनाले अफगानिस्तानको राजधानी काबुलमा हवाई आक्रमण गर्दा ४ सय जनाको मूत्यु भएकाे छ । साेही आक्रमणमा परी २ सय ५० जना भन्दा बढी घाइते भएकाे स्थानीय सञ्चार

अन्तर्राष्ट्रिय तेलकाे आपूर्ति सुरक्षित गर्न राष्ट्रपति ट्रम्पको पहल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय तेलकाे आपूर्ति सुरक्षित गर्न पहल गर्नुभएको छ । उहाँले सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गर्नुभएको छ ।

ललितपुरकाे एक ग्यास उद्योगमा लुकाएकाे अवस्थामा ६ हजार ग्यास सिलिन्डर भेटियो, उद्योगलाई ३ लाख जरिवाना

काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिको गोदाममा भण्डारण गरिराखेको अवस्थामा ६ हजार ३ सय ७७ वटा ग्यास सिलिन्डर फेला पारेको छ । ग्यासको

राष्ट्रिय लिग फुटबलमा आर्मी क्लबकाे मछिन्द्र क्लबमाथि शानदार जित

काठमाडाैं । राष्ट्रिय लिग फुटबलकाे तेस्राे खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएकाे छ। दशरथ रंगशालमा साेमबार राति भएको खेलमा आर्मीले शीर्ष स्थानको विभागीय टोली मछिन्द्र एफसी क्लबलाई २–१ गाेल अन्तरले

देशका ६ प्रदेशमा आज पनि मेघगर्जन-चट्यांगसहितकाे भारी वर्षा

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने भएकाे हाे । कोशी र

प्रधानमन्त्री कार्कीले प्रमुख स्वकीयलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाएपछि आलोचनाकाे चाङ

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनित गरेको विषयमा व्यापक आलोचना भएको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार बन्न