Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


इजरायली सेनाकाे आक्रमणमा परी गाजामा ४ जनाको मृत्यु

एजेन्सी। इजरायली सेनाकाे हवाई आक्रमणमा परी गाजामा सोमबार ४ जना प्यालेस्टिनीको मृत्यु भएकाे छ। साेही आक्रमणमा परी अन्य घाइते भएका हुन्। गाजाका अस्पतालका चिकित्सा स्रोतहरूका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह

दृष्टिविहीन महिला टी-२० विश्वकप उपविजेता नेपाली टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता भएको टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार खेलाडी र अफिसियल समेतलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला

विवाहपञ्चमी कार्यक्रम अन्तर्गत आज मटकोर सम्पन्न

काठमाडाैं। भगवान राम र जानकीको वैवाहिक कार्यक्रम अन्तर्गत सोमबार जनकपुरधाममा मटकोर सम्पन्न भएको छ। मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरु जनकपुरधामको ऐतिहासिक गंगासागरमा पुगेर विवाहको वेदी बनाउनका लागि माटो ल्याएका हुन्

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी

काठमाडाैं। जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार राति भएकाे खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेकाे हाे। सुदूरले दिएको

आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा हालसम्म ६१ दल दर्ता

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा

ईयूको ‘ग्रीन एण्ड रिलायबल इनर्जी’ परियोजनाका लागि २३ मिलियन यूरो अनुदान स्वीकार गर्ने: मन्त्री पुन

काठमाडाैं। सरकारले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलायबल इनर्जी फर इकनोमिक प्रस्पेरिटी’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन यूरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो

एनपीएल क्रिकेटमा अवैध सट्टेबाजीमा २ करोड बढी कारोबार, १० जना पक्राउ

काठमाडाैं। नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडाैंले सोमबार पत्रकार सम्मेलन

इटहरीमा मनु योङहाङको उपन्यास”सेक्मुरी फूल”को परिचर्चा सम्पन्न ।

पूर्वकै वैभवशाली सहर सुनसरीको इटहरीमा यही २०८२ साल मङसिर ७ गते आइतबार मनु योङहाङको पुस्तक उपन्यास “सेक्मुरी फूल”माथि विमर्श र परिचर्चा सम्पन्न भएको छ । इटहरी-६ को सङ्गित चोकमा रहेको

पहिला बलिङ गरेको भए २० औं ओभरसम्मै स्पिनर खेलाउथे: सन्दीप लामिछाने

काठमाडाैं। विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले साेमबार पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउन सक्ने बताउनुभएको छ। डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि जित निकालेपछि सन्दीपले स्पिनरलाई

जेनजी समूह प्रधानमन्त्री कार्की भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्कियाे

काठमाडाैं। मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएकाे छ। उनीहरुले प्रधानमन्त्रीलाई भेटनका लागि साेमबार दिनैभरी सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाईल फोन