Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमै जेनजी समूहकाे आक्राेश

काठमाडौं । जेनजी युवाहरूको एक समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न पुगेकाे छ। तर उनीहरूले प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय परिसरमै हो-हल्ला र नाराबाजी गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र न्यूयोर्कका मेयर ममदानीबीच भेटवार्ता

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यूयोर्क सहरका मेयर-निर्वाचित जोहरान ममदानीले ह्वाइट हाउसमा पहिलो औपचारिक भेटवार्ता गर्नुभएकाे छ। साेही भेटवार्ताका क्रममा गत शुक्रबार समग्रमा मैत्रीपूर्ण र रचनात्मक भएको बताइए पनि मेयर

बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया अस्पताल भर्ना

एजेन्सी। बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई छातिमा संक्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ। बंगलादेश न्यूज २४ ले जियाका वरिष्ठ चिकित्सकको भनाइ उद्धृत गर्दै आइतबार राति स्वास्थ्य परीक्षणका

नेपालमा डेंगु संक्रमितको संख्या करिब ८ हजार पुग्याे

काठमाडौं। देशैभरी पछिल्लो एक हप्तामा ५५ जनामा डेंगुको संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस हप्ता १ सय ९ जनामा डेंगु परीक्षण गर्दा

शेयर बजार आज ४७ अंकले बढ्याे

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार ४७ दशमलव २२ अंकले बढेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव ८१ प्रतिशतले बढेर २ हजार ६ सय ४७

नेपाल सरकारको मुख्य-सचिवमा अर्याल नियुक्त

काठमाडौं। नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएकाे छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले साेमबार अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। यहि मंसिर १० गते मुख्यसचिव एकनारायण

एनपीएल क्रिकेटमा विराटनगर किङ्स विजयी

काठमाडौं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले साविक विजेता जनकपुर बोल्टसलाई ९ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साेमबार दिउँसाे भएकाे खेलमा टस

शहरी मन्त्रालयको ६१ अर्ब ७६ करोड रूपैयाँ रकम रोक्काः सचिव सिग्देल

काठमाडाैं। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल शहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड रुपैयाँ रकम रोक्का रहेको बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार

सरकारले निर्वाचनको वातावरण बनाउन सकेन: राष्ट्रियसभा सांसद

काठमाडौं। राष्ट्रिय सभाका सांसदहरुले निर्वाचन गराउने वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सोमबार बोल्दै सांसदहरुले निर्वाचनको

नयाँ संसद भबनबाटै आगामी बैठक सञ्चालन गर्छौंः मन्त्री घिसिङ

काठमाडाैं। शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनबाट निर्वाचित सांसदहरुको बैठक सिंहदरबारस्थित नयाँ संसद भवनबाटै गराउने गरी तयारी अघि बढेको बताउनुभएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित