Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


बलिउड अभिनेता धर्मेन्द्रको निधन

एजेन्सी। बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षकाे उमेरमा धर्मेन्द्रको साेमबार निधन भएकाे न्यूज एजेन्सी आईएनएसले सार्वजनिक गरेको हो।धर्मेन्द्रले सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा अन्तिम श्वास

भारतसँगको विद्युत खरिद सम्झौताबाट १ अर्ब २० करोड रूपैयाँ मुनाफा: मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर १ अर्ब २० करोड बराबर मुनाफा गरेको दावी गर्नुभएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक

नेत्रहीन महिला टी-२० विश्वकपको उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता (तस्बिरसहित)

काठमाडाैं। श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी-२० विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ। साेही टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले

मेडिकल व्यवसायी प्रसाई रिहा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा हुनुभएकाे छ। सर्वाेच्च अदालतका न्यायाधीशद्वय डा‌. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार थुनामुक्त गर्न आदेश दिएपछि प्रसाई रिहा हुनुभएकाे हाे। प्रसाईका

दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्च अदालतकाे आदेश

काठमाडाैं। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएकाे छ। डा‌. नहकुल सुवेदी र श्रीकान्त पाैडेलकाे संयुक्त इजलासले आइतबार प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएकाे हाे । प्रसाईका छोरा

प्राध्यापकको लापरबाही: एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने: मन्त्री पुन

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरुको लापरवाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताउनुभएको छ। भक्तपुरमा आइतबार विश्वविद्यालय अनुदान आयोगको

यमनमा जासुसी गरेकाे आरोपमा १७ जनालाई मृत्युदण्डकाे सजाय

एजेन्सी। यमनमा हुथी नियन्त्रित विशेष फौजदारी अदालतले विदेशी सरकारका लागि जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको छ। इरान समर्थित हुथी प्रशासनद्वारा सञ्चालित साबा समाचार एजेन्सीले

भियतनाममा भीषण बाढीमा परी ९० जनाको मृत्यु

एजेन्सी। भियतनाममा निरन्तर परेको भारी वर्षा र बाढी तथा भूस्खलनका कारण गत एक हप्तामा ९० जनाकाे मृत्यु भएकाे छ। अधिकारीहरूले आइतबार धेरै नागरिक अझै छत र पहाडी सडकहरूमा फसिरहेकाे समेत

पत्रकार खनिया झुन्डिएको अवस्थामा मृत फेला

काठमाडाैं। रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनिया आफू बसेकै घरमा मृत अवस्थामा भेटिनुभएकाे छ। काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा बस्दै आएका खनिया आफू बस्ने घरको बरण्डाको रेलिङमा आइतबार झुन्डिएको अवस्थामा फेला परेको

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न

काठमाडाैं। सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न भएको छ। त्रेता युगमा भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतबार तिलकोत्सव विधि गरिएको हो। राममन्दिरको