Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


एनपीएल क्रिकेटमा काठमाडाैं गोर्खाज विजयी

काठमाडाैं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडाैं गोर्खाज विजयी भएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा काठमाडाैंले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो। मध्यक्रमका

देश अहिले अफ्ठ्यारो स्थितिमा छः संयोजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ। काठमाडाैंमा मंगलबार मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्ताे बताउनुभएको

‘काठमाडौं इन्टरनेशनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरू

काठमाडौं । काठमाडौंमा सात देशका कलाकारको सहभागितामा ‘काठमाडौं इन्टरनेसनल परफरमेन्स आर्ट फेस्टिभल’ शुरु भएको छ। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा मंगलबार बिन्दु स्पेस फर आर्टिष्ट नेपालको आयोजनामा उक्त फेस्टिभलमा नेपालसहित भारत,

विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइयाे

काठमाडाैं। हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल जनकपुरधाममा मंगलबार विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइएको छ। मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा त्रेतायुगमा भगवान श्रीराम र माता जानकी (सीता)को विवाह

प्रशासन चलाउने शक्ति पदमा नभई विश्वासमा हुन्छः मुख्यसचिव अर्याल

काठमाडाैं। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले प्रशासन चलाउने शक्ति पद भन्दा पनि विश्वास रहेको बताउनुभएको छ। ३५ वर्षको सरकारी सेवापछि मंगलबार अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा उच्च

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाेड्ने: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्किने वातावरण बनाएरै छाेड्ने बताउनुभएकाे छ। ११ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्दै उहाँले भण्डारी पार्टीमा फर्किनु

निजामति क्षेत्रमा मुख्यसचिव अर्यालले दिएको योगदान अनुकरणीय: प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ। बुधबारदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्य सचिव अर्यालको बिदाईका लागि मंगलबार सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन

मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको छ: सञ्चारमन्त्री खरेल

काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताउनुभएकाे छ। सिंहदरबारमा मंगलबार मन्त्रिपरिषद बैठककाे निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि

पार्टीकाे ११ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बन्ने वरिष्ठ-उपाध्यक्ष पोखरेलकाे घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ-उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीकाे ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएकाे छ। वरिष्ठ-उपाध्यक्ष पोखरेलले मंगलबार एक वक्तव्य मार्फत भावी अध्यक्षको दावेदारी प्रस्तुत गर्दै

जेनजी युवाको भावना विपरीत चल्ने छुट प्रधानमन्त्री कार्कीलाई छैन: मिराज ढुंगाना

काठमाडौं। विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ। प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई