Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सर्वोच्च जलाएको आरोपमा पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ

काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेललाई बुधबार प्रहरीले पक्राउ गरेकाे हाे। पूर्वनेकपामाओवादी केन्द्रका नेता समेत रहेका ढुंगेललाई

उर्जामन्त्री घिसिङको पार्टी र अभियन्ता सुनारको पार्टीले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने

काठमाडाैं। उर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टी’ ले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने भएका छन्। अगामी आम

प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी डोकोभरी बोकेर हिंड्न सक्दैनः प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालय (त्रिवि) की कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिंड्न नसकिने बताउनुभएको छ। विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उहाँले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री

धनगढीमा जेनजी समूह र एमाले युवा संघका कार्यकर्ताबीच झडप

काठमाडाैं। कैलालीको धनगढीमा नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा बुधबार उत्रिएका जेनजी समूह र युवा संघका कार्यकर्ताबीच झडप भएको छ। साेही झडपमा परी एक जना घाइते भएको प्रहरीले बताएकाे हाे।

रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

काठमाडाैं। जनकपुरकाे जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव अन्तर्गत रामकलेवा विधि सम्पन्न भएपछि यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ। विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई विभिन्न परिकार खुवाउने परम्परा रहेको हाे। रामकलेवाकालागि रामसहित चारै

३५ वर्षसम्म सत्तामा बस्दा लागेको धुलो र हिलो पखाल्न विशेष महाधिवेशन गरौं: नेता घिमिरे

काठमाडाैं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले महाधिवेशमार्फ संगठन पुर्नसंरचनाको माग बेवास्ता गरेको आरोप लगाउनुभएको छ। काठमाडौंमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधर नेताहरूको भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले यस्तो

पोखरामा छिटै त्रिविको पठन-पाठन शुरू गर्ने: उपकुलपति अर्याल

काठमाडाैं। पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठन-पाठन शुरु हुने भएको छ। बुधबार सोही विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो। गण्डकी प्रदेश र

थाइल्याण्डमा भीषण वर्षा हुँदा ३३ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी। थाइल्याण्डमा ३ सय वर्ष यताकै भीषण वर्षा हुँदा करिब ३३ जनाको मृत्यु भएको छ। साेही वर्षापछि आएको बाढी पहिरोमा परी उनीहरुको मृत्यु भएको हो। बाढीका कारण २० लाख बढी

पार्टीकाे ११ औं महाधिवेशन भक्तपुरमा गर्ने एमालेकाे निर्णय

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटनसत्र भक्तपुरको सल्लाघारीमा गरिने भएको छ। बुधबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले यहि मंसिर २७-२९ का लागि तय भएको महाधिवेशनको उद्घाटन सत्रको स्थान भृकुटी

कांग्रेस महाधिवेशन पक्षधरको राष्ट्रिय सभागृमा विशेष भेला

काठमाडाैं। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा विशेष भेला आयोजना गरेका छन्। ओमकार श्रेष्ठको अध्यक्षतामा भएको भेलामा ४ केन्द्रीय सदस्य र २ प्रदेश सभापति सहभागी भएका हुन् । काठमाडाैंको प्रदर्शनीमार्गस्थित