Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


जेनजीकाे आन्दाेलनमा सुरक्षा निकायको सतर्कता, सजगता र संयमता देखिएन: एमाले सांसद गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी ओलीको राजीनामा पछि पनि सरकारी निकाय जलाउँदा पनि राज्यका जिम्मेवार निकायहरू मूकदर्शक बन्नु डरलाग्दो र धेरै पछिसम्म झस्काउने विषय बन्ने बताउनुभएकाे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू गर्ने विमानस्थल सुरक्षा समितिको निर्णय

काठमाडौं । जेनजी आन्दोलनपछि कारण बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । विमानस्थल सुरक्षा समितिको बुधबार बसेकाे बैठकले बन्द गरिएका हवाई उडानहरु सुचारु गर्ने निर्णय गरेको

एमाले सचिव रायमाझीसहित ३३ सय कैदीबन्दी सुन्धारा कारागारबाट फरार

काठमाडौं । सुन्धारामा रहेकाे केन्द्रीय कारागारबाट करिब ३ हजार ३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् ।नेकपा

जेनजी प्रतिनिधिलाई वार्ताका लागि एक जना संयोजक तोक्न प्रधानसेनापति सिग्देलकाे आग्रह

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा जेनजी आन्दोलनका प्रतिनिधिहरु पुगेका छन् । सोमबार र मंगलबारको तनावपछि उत्पन्न परिस्थितिकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गर्नुभएकाे थियाे। त्यसपछि बुधबार जेनजी प्रतिनिधिहरु

मोरङ कारागारका कैदी भाग्न खोजेपछि १५ राउन्ड हवाई फायर

काठमाडाैं । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि बुधबार प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने

डिल्ली बजारका कारागारका कैदीबन्दी सडकमा

काठमाडौं । डिल्लीबजार कारागारमा कैदी बन्दीहरूले आगो लगाएपछि स्थानान्तरण गरिँदै छ । अन्य ठाउँका कैदीबन्दीहरु कारागार बाहिर निस्किएकाले आफूहरू पनि निस्किन पाउनुपर्ने भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् । राष्ट्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द (विज्ञप्तिसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म सञ्चालन नहुने जनाएकाे हाे । मंगलबारदेखि बन्द गरिएको

गंगा दाहालको घरमा जलेको अवस्थामा पुरूषकाे शव फेला, पहिचान हुन बाँकी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको घरमा एक जना पुरुषकाे शव फेला परेको छ । जनजी प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका-२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा

संघीय संसद भवन ध्वस्त भएपछि बैठक अनिश्चितकालका लागि स्थगित (विज्ञप्तिसहित)

काठमाडौं । प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा रहेकाे संघीय संसद भवन मंगलबार ध्वस्त भएपछि बुधबार दिउँसाे १ बजे बस्ने गरी बोलाइएको

विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विषम परिस्थितिमा धैर्य, संयमता-सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक भएको बताउनुभएकाे छ। वरिष्ठ उपाध्यक्ष पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत