Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


पाल्पामा आगलागीमा परी घाइते भएकी बालिकाकाे उपचारकाे क्रममा निधन

काठमाडाैं । पाल्पामा आगलागीमा परी गम्भीर घाइते भएकी ८ वर्षीया साजुदा बानुको उपचारकाे क्रममा निधन भएको छ । तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको

जापानमा आगामी असोजमा हुने एशियन गेम्समा नेपालका १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडाैं । २० औं एशियन गेम्समा नेपालबाट १ सय ३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी असोज ३ गतेदेखि १८ गतेसम्म जापानको आइची–नागोयामा आयोजना हुने गेम्समा नेपालबाट

राष्ट्रियसभाकाे बैठकमा आज मन्त्रालयसँग सम्बन्धित प्रश्नको गृहमन्त्री गुरूङले जवाफ दिंदै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बिहीबार बस्दैछ । सिंहदरबारमा बिहीबार दिउँसो सवाँ १ बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको

फिफा अध्यक्ष इन्फान्टिनोले गल्ती स्वीकार गर्दै माफी मागे, पदमै कायम रहने स्पष्टाेक्ति

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताको सेयर निजी लगानीकर्तालाई बेच्ने विवादित योजनामा आफ्ना तर्फबाट ‘गल्ती’ भएको स्वीकार गर्दै माफी मागेका छन्। इन्फान्टिनोले चौतर्फी आलोचना र

एमालेले सदस्यता प्रणाली पूर्णरूपमा ‘डिजिटल’ बनाउँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा ‘डिजिटल’ बनाउने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यता

अमेरिकी डलर एकको बिक्रीदर १५२ रूपैयाँ ५० पैसा ताेकियाे (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ५२

अपरिपक्व निर्णयका कारण समितिको गरिमामा आँच पुर्‍याएको कांग्रेस सांसद गुरूङकाे टिप्पणी

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले समितिको कार्यशैली अपरिपक्व भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा बाेल्दै उहाँले

न्यायपालिकाको स्वतन्त्रतामाथि देखिएका चुनौतीकाे बारेमा अन्तर्राष्ट्रिय चासोलाई गम्भीरतापूर्वक लिनुपर्छ: संविधानविद् अधिकारी

काठमाडाैं । संविधानविद् विपिन अधिकारीले अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरूले नेपालको न्यायपालिकाको स्वतन्त्रतामाथि उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा बोल्दै

एम्नेस्टी इन्टरनेशनलको कार्यशैलीप्रति रास्वपा सांसद न्यौपानेको आपत्ति

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले एम्नेस्टी इन्टरनेशनलको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको छ । सिंहदरबारमा बुधबार बसेकाे कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘स्वतन्त्र न्यायपालिका तथा

मुलुकको आर्थिक रूपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य: अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताउनुभएको छ । सिंहदरबारमा बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उहाँले यस्तो