Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


राष्ट्रपति कार्यालय अगाडिको अवस्था (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास अगाडिको सडकमा हाल सर्वसाधारण नागरिकको चहलपहल बढ्न थालेको छ । जेनजी युवाले यहि भदौ २४ गते राष्ट्रपति कार्यालय भवन जलाएपछि सोही स्थानको सडक सुनसान

पछिल्लाे घटना र भ्रष्टाचार विरूद्धमा छुट्टाछुट्टै २ शक्तिशाली आयोग बनाउनुपर्नेमा महामन्त्री थापाकाे जाेड

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यहि भदौ २३ र २४ जेनजी युवाकाे प्रदर्शनपछि भएका घटना र भ्रष्टाचार विरुद्धमा फरक-फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताउनुभएकाे छ ।

देशैभरीका साढे ११ हजार कैदीबन्दी अझै फरार, सम्पर्कमा आउन आग्रह

काठमाडौं । कारागार व्यवस्थापन विभागले देशैभरीका साढे ११ हजार कैदीबन्दी अझै फरार भएकाे जनाएकाे छ । विभागका खुसार देशैभरीका २६ वटा कारागारबाट भागेका मध्ये केही कैदीबन्दी कारागार फर्किएता पनि अझै

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालकाे अपील: ‘विधिको शासन र संविधानवादबाट बाहिर जान हुँदैन'(विज्ञप्तिसहित)

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । उनिहरुले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित

नयाँ प्रधानमन्त्रीलाई निर्माणाधीन गृह मन्त्रालयकाे भवनमा राख्ने तयारी

काठमाडौं । नयाँ प्रधानमन्त्रीलाई सिंहदरबारभित्र रहेकाे गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा साेही विकल्पकाे बारेमा कुरा भएको एक सचिवले

राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापति सिग्देले भेटवार्ता गरेको उच्च स्रोतले जनाएकाे हाे

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू भदाै २८ गतेसम्म कायमै (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको जनाएकाे छ । सेनाले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र कर्फ्यूआदेशलाई कायमै राखेको जानकारी गराएकाे हाे

संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्नुपर्छ: सभापति खतिवडा

काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न

संविधानसम्मत रूपमा नयाँ सरकार गठन गर्न त्रिविका प्राध्यापक संघ-संगठनको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संघ-संगठनले संविधानसम्मत निकास निकाल्न आग्रह गरेका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र समाजवादी प्राध्यापक संघले बिहीबार एक विज्ञप्ति

नेपालकाे पछिल्लो घटनाक्रमकाे बारेमा कुनै पनि टिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई भाजपाकाे निर्देशन

एजेन्सी । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई नेपाल बारेमा कुनै टिका–टिप्पणी नगर्न निर्देशन दिएको छ । नेपालकाे बारेमा कुनै टिका टिप्पणीले जनस्तरको सम्बन्ध बिग्रिने र