Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


सुनसरीमा बसले ट्रकलाई ठक्कर दिंदा २ जनाको मृत्यु, २२ घाइते

काठमाडौं । सुनसरीमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी २२ जना घाइते भएको प्रहरीले बताएको हो। भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा बिहीबार पूर्वपश्चिम

प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूत सोङले भेटेरै दिए बधाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटेरै बधाई तथा शुभकामना दिनुभएकाे छ । राजदूत सोङले बिहीबार प्रधानमन्त्री कार्कीलाई भेटेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएकाे हाे ।

जेनजी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रूपैयाँ बढीको बीमा माग दावी

काठमाडाैं । जेनजी आन्दोलनका कारण सरकारी दमनपछि जनधनको ठूलो क्षति भएपछि बीमा कम्पनीमा माग दावी पर्ने क्रम उच्च देखिएको छ । प्राधिकरणका अनुसार हालसम्म विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा १ हजार

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयबाट प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको हाे

संसद विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो: सभामुख घिमिरे (तस्बिरसहित)

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताउनुभएकाे छ । सभामुख घिमिरेले बिहीबार जेनजी आन्दोलनका क्रममा जलेको संसद भवन अनुगमनका क्रममा

कैलालीका सरकारी कार्यालयबाट अत्यावश्यक सेवा शुरू

बिराज रोस्यारा कैलाली । जेनजी युवाको आन्दोलनपछि बन्द भएका कैलालीका सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा पुन: सुचारु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, भन्सार र जिल्ला अदालतसहितका कार्यालयले अत्यावश्यक सेवा दिन

गाेरे कारागारमै फर्किए, अरू ९ हजार कहाँ गए ? (भिडियाे रिपाेर्ट)

रमेश धमला काठमाडौं । गत भदौ २३ र २४ गतेको उथलपुथलकारी आन्दोलन पछि नयाँ सरकार गठनसँगै परिस्थिति सम्हालिंदै गएको छ । तर शान्ति सुरक्षाको चुनौती भने कम भएको छैन । विशेष

कति डढ्याे नेताकाे पैसा, अब कति बाँकी ? (भिडियाे रिपाेर्ट)

विकास थपलिया काठमाडौं । भ्रष्टाचारको अन्त्य गरी सुशासनको माग गर्दै जेनजी युवाहरुले आह्वान गरेको आन्दोलनले सत्तापलट मात्रै गरेन बरु उनीहरुले दावी गरे जस्तै नेताहरुले देश लुटेका दृश्यहरु पनि सतहमा ल्याइदिएकाे छ।

जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा पत्रकार महासंघ उपत्यका समितिद्वारा पनि दीप प्रज्वलन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा नेपाल पत्रकार महासंघ उपत्यका समितिले काठमाडौंमा पनि दीप प्रज्वलन गरेको छ । काठमाडौंको माईतीघर मण्डलामा बुधबार साँझ महासंघको उपत्यका समितिका पदाधिकारीको उपस्थितिमा श्रदाञ्जली

जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा माइतीघर मण्डलामा दीप प्रज्वलन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ। काठमाडौंको माइतीघर मण्डलामा बुधबार साँझ भेला भएर मृतकका परिवार तथा जेनजी युवाहरुले देशैभरिका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका