Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


प्रभु बैंकका सीईओ शेरचन हाजिरी जमानीमा रिहा हुँदै

काठमाडौं । प्रभु बैंकका प्रमुख कर्याकारी अधिकृत (सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो।कार्यालयका सूचना अधिकारी सहायक

मधेशका ३ सय बढी जेनजी युवा रास्वपामा प्रवेश

काठमाडाैं। विभिन्न क्षेत्रमा स्थापित ३ सय बढी मधेशी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । पार्टीकाे केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई

आगामी फागुन २१ गते जसरी पनि निर्वाचन हुनुपर्छः संयाेजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभएको छ। हात्तिवनस्थित निवासमा शुक्रबार पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उहाँले यस्ताे बताउनुभएकाे

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। राष्ट्रपति पौडेलले शुक्रबार दिउँसाे राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहकाबीच मन्त्री शर्मालाई शपथ ग्रहण गराउनुभएको हो

लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटाएकाे उपाध्यक्ष श्रेष्ठकाे दावी

काठमाडाैं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्था बाहेक अरु कुनै नरहेको बताउनुभएको छ। काठमाडाैंमा शुक्रबार आयोजित वागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै

सञ्चारमन्त्री खरेल र नेकपाका संयोजक दाहालबीच भेटवार्ता

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। सरकारी राजनीतिक संवाद समितिका सदस्य समेत रहनुभएका मन्त्री खरेलले शुक्रबार संयोजक दाहाललाई

भेनेजुएलामा समुन्द्री डकैती र नाकाबन्दी विरूद्धको नयाँ कानून पारित

एजेन्सी। भेनेजुएलाको नेशनल एसेम्बलीले समुन्द्री डकैती, नाकाबन्दी र अन्य अवैध अन्तर्राष्ट्रिय कार्यहरूबाट जल सम्बन्धी स्वतन्त्रता-व्यापारको रक्षा गर्ने उद्देश्यले नयाँ कानून पारित गरेको छ। क्यारिबियन क्षेत्रमा भेनेजुएलाको तेल बोकेका जहाजहरू अमेरिकाले

भारतमा बस र ट्रक एक-आपसमा ठोक्किंदा ९ जनाको मृत्यु

एजेन्सी। भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा निजी स्लिपर बस र ट्रक एक-आपसमा ठोक्किंदा ९ जनाको मृत्यु भएको छ। अन्य धेरै यात्रुहरू घाइते भएका हुन् । दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब

जेनजी विद्राेहले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएकाे उपराष्ट्रपति यादवकाे तर्क

काठमाडाैं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवाको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताउनुभएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

इजिप्टमा एक आवासीय भवन भत्किंदा ८ जनाको मृत्यु

एजेन्सी। इजिप्टको कायरो दक्षिणमा पर्ने गिजा प्रान्तमा एक ५ तले आवासीय भवन भत्किंदा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ। भग्नावशेष हटाउने कार्यपछि उद्धार टोलीले अन्तिम बेपत्ता व्यक्तिको शव फेला