Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


विप्लव नेतृत्वको माओवादीले सरकारविरूद्धकाे आन्दोलन शुरू

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले सरकारविरुद्ध आन्दोलन शुरु गरेको छ। काठमाडौंमा शुक्रबारदेखि आन्दोलन शुरु भएको घोषणा गरेको हो । उनीहरुले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् ।

नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः परराष्ट्रमन्त्री शर्मा

काठमाडाैं। नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको छवि राम्रो बनाउने गरी आफूले काम गर्ने बताउनुभएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गरेसँगै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफू मन्त्रीपरिषदमा आउँदा

निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना

काठमाडाैं। निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिकाे बारेमा जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ। निर्वाचनका गतिविधिकाे बारेमा जानकारी दिन तथा सञ्चारमाध्यमहरुसँग पारस्परिक सम्बन्ध स्थापित गर्न

रवि, बालेन र कुलमानबीच आजै पार्टी एकताका लागि हस्ताक्षर हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङबिच एकताको लागि हस्ताक्षर हुने

प्रभु बैंकका सीईओ शेरचन हाजिरी जमानीमा रिहा हुँदै

काठमाडौं । प्रभु बैंकका प्रमुख कर्याकारी अधिकृत (सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो।कार्यालयका सूचना अधिकारी सहायक

मधेशका ३ सय बढी जेनजी युवा रास्वपामा प्रवेश

काठमाडाैं। विभिन्न क्षेत्रमा स्थापित ३ सय बढी मधेशी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । पार्टीकाे केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई

आगामी फागुन २१ गते जसरी पनि निर्वाचन हुनुपर्छः संयाेजक दाहाल

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभएको छ। हात्तिवनस्थित निवासमा शुक्रबार पुग्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उहाँले यस्ताे बताउनुभएकाे

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ। राष्ट्रपति पौडेलले शुक्रबार दिउँसाे राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहकाबीच मन्त्री शर्मालाई शपथ ग्रहण गराउनुभएको हो

लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटाएकाे उपाध्यक्ष श्रेष्ठकाे दावी

काठमाडाैं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्था बाहेक अरु कुनै नरहेको बताउनुभएको छ। काठमाडाैंमा शुक्रबार आयोजित वागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै

सञ्चारमन्त्री खरेल र नेकपाका संयोजक दाहालबीच भेटवार्ता

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। सरकारी राजनीतिक संवाद समितिका सदस्य समेत रहनुभएका मन्त्री खरेलले शुक्रबार संयोजक दाहाललाई