Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


जेनजी विद्राेह: सुदूरपश्चिम प्रदेशसभा पुनर्निर्माणमा ढिलाइ हुँदा बैठक स्थगित

काठमाडाैं। जेनजी आन्दोलनमा ध्वस्त भएको सुदूरपश्चिम प्रदेश सभा पुनर्निर्माणमा ढिलाइ हुँदा शुक्रबार बस्ने भनिएकाे बैठक स्थगित भएकाे छ। सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिले शुक्रबार दिउँसो २ बजेलाई प्रदेश सभा

रौतहटमा नालामा डुबेर एक बालकको मृत्यु

काठमाडाैं । रौतहटमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ। मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको १५ महिनाको छोरा राजन साह तेलीको नालामा डुबेर मृत्यु भएको हाे ।

सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच गुण्डुमा भेटवार्ता

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएकाे छ। मन्त्री खरेलले हाल ओली निवास गुण्डुमा भेटघाट गरिरहनुभएकाे हाे।

नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

काठमाडौं । नेपाली बजारमा पछिल्लाे समय सुनचाँदीको मूल्य निरन्तर रुपमा बढिरहेको छ। सुनचाँदीको मूल्यमा शुक्रबार पनि वृद्धि भएकाे हाे। छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा

सेनाका पूर्वरथी शर्मा परराष्ट्रमन्त्री बन्दै

काठमाडौं । नेपाली सेनाका पूर्वरथी एवं माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्नुहुने भएकाे छ। शर्माको शुक्रबार दिउँसाे २ बजे पद तथा गाेपनीयताकाे शपथग्रहण तय भएको राष्ट्रपति

प्रधानमन्त्री कार्कीले प्रमुख ३ राजनीतिक दलका शीर्ष नेतासँग भाेलि संवाद गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताबीच शनिबार निर्वाचनकाे बारेमा छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित ३ दलका शीर्ष नेताको भेटवार्ता

चलचित्र ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ नामक गीत सार्वजनिक

काठमाडौं । विजय केरूङ निर्देशित एक्सन-सस्पेन्स फिल्म ‘परिवर्तन’ को ‘पाकेको चिउरी’ नामक गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । क्रिसमसको अवसर पारेर बिहीबार सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुशील श्रेष्ठ र

‘युवासँगै नयाँ शक्ति मिलेर जानु एक र अन्तिम विकल्प’: प्रवक्ता शाही

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौंमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रश्ताव गरेको बतनाउनुभएको छ। उहाँले बिहीबार संचारकर्मीसँग

हुस्सु र कुहिराेका कारण तराई क्षेत्रको जनजीवन प्रभावित

काठमाडाैं। मधेश प्रदेशको राजधानी जनकपुरलगायत तराईमा पछिल्ला दिनहरूमा घना हुस्सु-तुँवालोले जनजीवन प्रभावित बनिरहेको छ। तराई क्षेत्रमा जाडो याममा नियमित रूपमा देखिने यो मौसमी समस्या यस वर्ष पनि उत्तिकै कष्टकर बनेको

भारतमा सुरक्षाकर्मी र माओवादीबीचको भीडन्तमा परी माओवादीका शीर्ष नेता गणेशसहित ६ जनाकाे मृत्यु

एजेन्सी। भारतको ओडिशामा सुरक्षाकर्मी र माओवादीबीचको भीडन्तमा माओवादीका मोस्ड वान्टेडमा रहेका शीर्ष नेता गणेश उइकेसहित ६ जना माओवादी कार्यकताको मृत्यु भएको भारतीय संचारमाध्यले जनाएका छन् । माओवादी विरोधी अभियानका क्रममा