Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


वीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा पूर्णरूपमा रोक (सूचनासहित)

काठमाडाैं । जिल्ला प्रशासन कार्यलय काभ्रेले वीपी र अरनिको राजमार्गमा दशैं अवधिभरी टिपर सञ्चालनमा रोक लगाएको छ । प्रशासनले एक सूचना जारी गर्दै यस्ताे राेक लगाएकाे हाे । नेपालीहरूको मुख्य

एमाले अध्यक्ष ओली वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेतासँग वान टु वान छलफलमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी कमिटीको बैठक नबोलाउने बताउनुभएकाे छ। अध्यक्ष ओलीले मंगलबार पार्टीका पदाधिकारी तहका नेताहरूसँग वान टु वान छलफल गरिरहनुभएकाे हाे । साेही

इजरायली सेनाकाे आक्रमणमा परी गाजामा ६१ जनाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी। इजरायली सेनाले गाजामा आक्रमण गर्दा गत २४ घण्टामा ६१ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । साेही आक्रमणमा परी दर्जनाैं घाइते भएकाे हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

पहिराेका कारण अबरूद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा

काठमाडौं । चितवनकाे मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साेमबार साँझ साढे ५ बजेदेखि दुईतर्फी नै सञ्चालनमा आएकाे छ। सडक डिभिजन कार्यालय भरतपुरले अहिले पहिरो पूर्णरूपमा

आफूलाई बस्नका लागि मन्त्री क्वाटर नचाहिने शिक्षामन्त्री पुनकाे घाेषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री महावीर पुनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने बताउनुभएकाे छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार पदभार ग्रहण गर्दै उहाँले आफू मन्त्रालयमै सुत्ने बताउदै खाटको व्यवस्था गर्न

जगदीश खरेलको सञ्चारकर्मीदेखि सञ्चारमन्त्रीसम्मको यात्रा (भिडियो रिपाेर्ट)

काठमाडाैं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारकर्मी जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेदारी पाउनुभएको छ । करिब २५ वर्षदेखि सञ्चारक्षेत्रमा सक्रिय खरेल नागरिक सरकारको सञ्चारमन्त्री बन्नुभएकाे हाे

कलाकार डा. साहको प्रस्तुतिमा “तिम्रो प्यारमा” नामक बोलको गीत सार्वजनिक(भिडियाेसहित)

काठमाडाैं । सामाजिक अभियन्ता एवं कलाकार डा. धर्मेन्द्रकुमार साहको शब्द एवं गायिका सुमिना लोलेको आवाजमा “तिम्रो प्यारमा” बोलको गीत सार्वजनिक भएको छ । घटस्थापनाको अवसरमा सोमबार एक कार्यक्रमकाबीच लभ स्टोरी

पहिराेका कारण अवरूद्ध अरनिको राजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएकाे चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग साेमबार साँझदेखि सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित ४ ठाउँमा खसेको पहिरो पन्छाएसँगै

पाकिस्तानी प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा हवाई आक्रमण गर्दा २३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा करिब २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ । विपक्षी सांसदहरूले सेनाले आतंकवाद विरोधी अभियान अन्तर्गत

आगामी फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गराउनुपर्छः सञ्चारमन्त्री खरेल (भिडियाेसहित)

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जशदीश खरेलले सरकारले आगामी फागुन २१ गते जसरी पनि निर्वाचन गर्नुपर्ने म्यान्डेट पाएको बताउनुभएको छ । सिंहदरबारमा साेमबार पदभार ग्रहण गर्दै उहाँले सरकारको मुख्य