Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


उपसभामुख मगर गाडी बुझाएर भइन् संसद सचिवालयबाट बिदा

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले संघीय संसद सचिवालयबाट बिदा हुनुभएकाे छ। उपसभामुख मगरले संघीय संसद सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आइतबार आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी

भलिबलमा महिलातर्फ एपीएफ क्लबकाे लगातार दोस्राे जित

काठमाडौं । काठमाडौंमा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ एपीएफ क्लबले लगातार दोस्राे जित निकालको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा आइतबार भएको दाेस्राे खेलमा

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ। आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभएकाे हाे। आचार संहितामा दल वा उम्मेदवारले

जेनजी विद्राेहको स्मरणमा ‘नदबिने आवाज’ सामूहिक कला संसद भवन अगाडि प्रदर्शनी

काठमाडाैं। गत भदौ २३ गते भएको जेनजी युवा विद्राेह र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ। प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) अगाडिको सडक पेटीमा

एमालेकाे सचिवालय बैठक च्यासलमा जारी (तस्बिरसहित)

काठमाडाैं । नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक जारी भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केही समय अघि मात्रै शुरु भएको हो । बैठकमा

रवि र बालेनबीचकाे सम्झौताप्रति जसपा नेपालको आपत्ति

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भएको सम्झौता स्वभाविक भए पनि संघीयता- धर्मनिरपेक्षता जस्ता आधारभुत विषयहरू

सुध्रिनसके कांग्रेसले कसैको वैशाखी टेक्नुपर्दैनः नेता केसी

काठमाडाैं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके पार्टीले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कांग्रेस सुध्रिन नसके

जेनजी विद्राेहलाई रास्वपा र मेयर बालेनले सत्ता स्वार्थको लागि हाइज्याक गर्न खोजे: उपमहासचिव भट्टराई

काठमाडाैं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीच भएको एकतालाई अन्यथा लिन नहुने बताउनुभएको छ। उहाँले आइतबार संचारकर्मीसँगको कुरा गर्दै एजेण्डा

रवि र बालेनबीचको सहमतिलाई अनौठो मान्नु पर्दैनः उपसभापति गुरूङ

काठमाडाैं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीचको मिलन कुनै अनौठो नभएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय

रास्वपा सभापति रवि र बालेनबीचको एकताले खासै अर्थ राख्दैन: नेकपा एमाले

काठमाडाैं। नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)को एकताले खासै अर्थ नराख्ने बताएका छन् । एमालेका नेताहरुले संचारकर्मीसँग कुरा गर्दै उनीहरुको एकताको ठूलो