Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


फोहोर बोकेका गाडी २ दिनदेखि रोकेपछि तनावपूर्ण

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले फोहोर बोकेका गाडीहरू दुई दिनदेखि रोकेपछि तनावपूर्ण बनेको छ। गाडीहरू दुई दिनदेखि रोकेपछि सहरी विकास मन्त्रालयले शुक्रबार बोलाएको छलफल शुरु हुने बित्तिकै तनावपूर्ण बनेको

माओवादी केन्द्र र नेसपासँग पार्टी एकता गर्ने समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गर्दै सम्पन्न भएकाे छ। बुधबारदेखि शुरु भएकाे साेही बैठकले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक

अहिलेको परिस्थिति आउनुमा नेता र जनता दुवै दोषी: अध्यक्ष केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको बताउनुभएको छ। रुपन्देहीमा शुक्रबार सञ्चारकर्मीसँगको कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचारीहरुलाई स्वीकारेर निर्वाचित

संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्धः मन्त्री घिसिङ

काठमाडाैं । उर्जा, जलस्राेत तथा सिंचाई मन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ। ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो

काठमाडौंबाट फोहोर लिएर गएका गाडी बाटोमै रोकिए

काठमाडौं । काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरू फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि बाटोमै रोकिएका छन्। साेही क्षेत्रका स्थानीयवासीसँग वार्ताको प्रयास भए पनि अझै समाधान निस्किएको छैन

जमैकामा मेलिसा आँधीका कारण १९ जनाकाे मृत्यु

एजेन्सी । जमैकामा आँधी मेलिसाका कारण करिब १९ जनाको मृत्यु भएको छ। उनीहरुकाे मृत्यु भएकाे सूचना मन्त्री डाना मोरिस डिक्सनले बताएका हुन् । डिक्सनले खोजी तथा उद्धार प्रयास जारी रहेको

आफूले भाग लिन नपाए देशमा निर्वाचन नै हुन नदिने संरक्षक चौधरीकाे चेतावनी

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि बढ्याे: रामकुमारी झाँक्री

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका एक दर्जन बढी नेताहरु नेकपा माओवादी केन्द्रसँगको एकतामा सामेल नहुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार जारी पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग

मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू

काठमाडाैं । छठ पर्वको खरनासँगै मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरु भएको छ। सामा चकेवा पर्वको सुरिला गीतहरुले मिथिलाञ्चलाई सुरीलो बनाइरहेको हाे । भाइ-बहिनीको स्नेहको पर्व सामा चकेवाले पूरा मिथिलाञ्चलकै वातावरणलाई

भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन, अब ३ कागजातसहित ४ शर्त पूरा गर्नुपर्ने

काठमाडाैं । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ। अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रबारदेखि नै लागू भएको जनाएकाे हाे