Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सन् २०२२ पछि पहिलो पटक विश्व बजारमा कच्चा तेलको मूल्य बढ्याे, प्रतिब्यारेल १०० डलरमाथि पुग्यो

एजेन्सी । सन् २०२२ पछि पहिलो पटक विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय अमेरिकी डलर भन्दा माथि पुगेको छ । इरानसँगको बढ्दो अमेरिका–इजरायल युद्धले हर्मुज मार्गबाट ढुवानीमा लामो

चार सदस्यीय नेपाली पारा एथ्लेटिक्स टोली भारतमा

काठमाडाैं । विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । मंगलबारदेखि शुक्रबारसम्म हुने प्रतियोगितामा नेपालका तीन पुरुष

राष्ट्रियसभाका नवनिर्वाचित सांसदले आज शपथ लिंदै

काठमfडाैं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको पद तथा गाेपनीयताकाे शपथ ग्रहण साेमबार हुने भएकाे छ। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सिंहदरबारमा रहेकाे कानून, न्याय तथा मानवअधिकार समितिको हलमा साेमबार दिउँसाे

प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा, रास्वपाकाे मत ३८ लाख ५७ हजारमाथि

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयाेगले करिब १ करोड १० लाख मध्ये ८० लाख भन्दा बढी मतगणना भएको जानाएकाे हाे ।

इजरायली सेनाकाे हवाई आक्रमणमा परी पूर्वीलेबनानमा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ४० जना घाइते

एजेन्सी । इजरायली सेनाकाे हवाई आक्रमण र झडपमा परी पूर्वी लेबनानको नाबी चित गाउँमा मृत्यु हुनेको संख्या ४१ जना पुगेको छ। जनस्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आक्रमणमा परी

संखुवासभामा नेकपा एमालेकाे अग्रता कायमै

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायमै राख्नुभएकाे छ। पछिल्लो मतपरिणाम अनुसार उहाँले १० हजार २ सय ७६ मत ल्याउँदै अग्रस्थानमा रहनुभएकाे हाे

काठमाडाैं विश्वकै प्रदूषित शहरको तेस्रो स्थानमा

काठमाडाैं । काठमाडाैं अहिले विश्वकै प्रदूषित शहरको तेस्रो स्थानमा रहेको छ । वायु गुणस्तर कायम गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार साेमबार बिहान साढे ७ बजेकाे समयमा काठमाडाैं एक्यूआई

गोरखा-१ मा रास्वपाका उम्मेदवार सुदन गुरूङको फराकिलो अग्रता

काठमाडाैं । गोरखा -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जिततर्फ उन्मुख हुनुभएकाे छ। पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २ सय ९७ मत

भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जित्याे

काठमाडाैं । भारतले न्युजिल्यान्डलाई पराजित गर्दै आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनकाे

प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ ७५ लाख मतगणना हुँदा रास्वपाकाे मत ३६ लाख ४४ हजारमाथि

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनकाे समानुपातिकतर्फ ७५ लाखद भन्दा बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब आधा मत प्राप्त गरेकाे छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ ७६