Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


सरकारले बनाएको नक्कली आयोगको प्रतिवेदन स्वीकार्य छैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगलाई नक्कलीको संज्ञा दिनुभएकाे

कार्की नेतृत्वको सरकार नेपालीको सरकार हैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दावी गर्नुभएकाे छ। एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै

राप्ती स्वास्थ्य प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । आयोगले बिहीबार अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सरकारले अराजकतालाई प्रवर्द्धन गर्ने मतियारकाे रूपमा काम गरेकाे महासचिव पोखरेलकाे आराेप

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवद्र्धन गर्ने मतियारको रुपमा काम गरिरहेको आरोप लगाउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बाेधन

केपी ओलीलाई छोए मात्रै पनि देशैभरी आगो बल्ने एमाले नेता बस्नेतकाे चेतावनी

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोए मात्रै देशैभरी आगो बल्ने चेतावनी दिनुभएकाे छ। भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेता बस्नेतले

कार्की नेतृत्वकाे सरकार विरूद्ध माईतीघरमा प्रदर्शन, निकोलस र सञ्जीवसहित १६ जना पक्राउ (तस्बिरसहित)

काठमाडाैं । जेनजी युवाहरुका माग पूरा नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे सरकार विरुद्ध प्रदर्शन गर्न माईतीघरमा पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । माईतीघर मण्डलामा बिहीबार बिहान जेनजीका

जेनजी आन्दोलनः क्षतिको कूल बीमा दावी रकम २३ अर्ब २२ करोड नाघ्याे

काठमाडाैं । जेनजी युवाकाे आन्दोलबाट क्षतिको कूल बीमा दावी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी रकम बुधबारसम्ममा सबै

२०४७ को संविधानका मूल प्रावधानलाई यथावत राख्दै यसमा संशोधन गर्नुपर्छ: शंकर भण्डारी (विज्ञप्तिसहित)

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गत भदाैं २३ र २४ गते जेनजी युवाकाे आन्दाेलनका क्रममा घटेका घटनाका र त्यसपछि उत्पन्न परिस्थितिका कारण देश इतिहासमै सबै भन्दा कमजोर

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाला सुन मूल्यलेले हालसम्मकै नयाँ रेकर्ड कायम गरेकाे छ। सुनकाे मूल्य बिहीबार १ हजार २ सय रुपैयाँले बढेर २ लाख ४० हजार नजिक पुगेको नेपाल

राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपदग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश