Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


आयोजनाकाे निर्माण कार्यमा नगई बहानाबाजी गर्नेहरूप्रति कठोर बन्ने उर्जामन्त्री श्रेष्ठकाे चेतावनी

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले आयोजनाकाे निर्माण कार्यमा नगई बहानाबाजी गर्नेहरूप्रति सरकार कठोर बन्ने चेतावनी दिनुभएकाे छ। काठमाडाैंमा शुक्रबार इप्पानको २६ औं साधारण सभा तथा ८ औं

सुस्तामा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई हप्की-दप्की गरेप्रति अध्यक्ष राईकाे आपत्ति

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतीय सीमा सुरक्षा बलले सुस्तामा नेपाली नागरिकमाथि हप्की-दप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाकाे शुक्रबार बैठकमा बोल्दै उहाँले उक्त सुरक्षा

सुदन गुरूङलाई फेरि गृहमन्त्री बनाएको भन्दै कांग्रेसकाे आपत्ति

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्रीमा पुन: सुदन गुरुङलाई बनाएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सम्पत्ति लगायतको अभियोग लागेका तथा मानव

अर्थमन्त्री वाग्लेले सिंगो संसदको अवमूल्यन हुनेगरी सांसदहरूलाई धम्क्याएकाे भन्दै नेकपाकाे आपत्ति

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदको अवमूल्यन गरेको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्नुभएको

कक्षा १२ को नतिजा आगामी असार दोस्रो साताभित्र सार्वजनिक गर्ने परीक्षा बोर्डकाे तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेकाे छ । बोर्डले परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेकाे

बढ्याे सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा पाँच हजार एक सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच हजार तीन सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी

समस्याग्रस्त २ सहकारीका १ सय ३२ जना ऋणीको नाम सार्वजनिक

काठमाडाैं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १ सय ३२ जना ऋणीको नामावली सार्वजनिक गरेको छ । जसमध्ये

विश्वकप फुटबलमा दक्षिण कोरियाकाे चेक रिपब्लिकमाथि सहज जित

काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा शुक्रबार सम्पन्न भएकाे खेलमा

पाकिस्तान नियन्त्रित कश्मीरमा सैनिक हेलिकाेप्टर, २२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तान नियन्त्रित काश्मीरमा एक सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले बिहीवार जनाएका छन् । पाकिस्तान प्रशासित काश्मिरको मुजफ्फराबाद जिल्ला नजिकै सेनाको उड्डयन विभागको

अमेरिका र इरानबीच ऐतिहासिक सम्झौता भएकाे राष्ट्रपति ट्रम्पकाे दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि एउटा ठूलो सम्झौता भएको दावी गर्नुभएकाे छ । राष्ट्रपति ट्रम्पले केही दिनभित्र यसमा हस्ताक्षर हुने अपेक्षा गरिएको