काठमाडाैं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबार तोलामा पाँच हजार तीन सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको हो।
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०,
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १
काठमाडाैं । फिफा विश्वकप फुटबलमा पहिलाे चरणकाे खेलमा ब्राजिल र मोरक्कोबीचको खेल बराबरी भएको छ । न्यूयोर्कको मेटलाइफ रङ्गशालामा आइतबार बिहान ब्राजिल र मोरोक्कोले १-१ गोलको बराबरी खेलेका हुन् ।
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै आइतबार चीन भ्रमणमा जानुहुने भएकाे छ। हालै भारतको तीन दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चार दिने भ्रमणका लागि आइतबार चीन
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुने दावी गर्नुभएकाे छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे । उहाँले
काठमाडाैं । ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद
काठमाडाैं । नेपाल बास्केटबल संघको आयोजनामा १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता आगामी असार १ गतेदेखि हुने भएको छ । काठमाडाैंकाे कीर्तिपुर कभर्डहलमा हुने प्रतियोगितमा मोसफलका ३ सहित ८ टोलीको
काठमाडाैं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल २०८२ को म्याद आगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले म्याद थप गर्ने निर्णय
काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राजस्व हिनामिना गरेको आरोप लगाउनुभएकाे छ। प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले करको दर तलमाथि गरेर अर्थमन्त्री वाग्लेले राजश्व