Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


जेनजी प्रदर्शन: आगजनी र प्रहरीका हतियार लुट्ने धमाधम पक्राउ पर्दै

काठमाडौं । जेनजी युवाकाे प्रदर्शनका क्रममा तीनकुनेमा रहेकाे प्रहरी वृत्तमा लुटपाट र आगजनी गर्ने मध्येका सप्तरीका जाबेद अख्तर लुटिएका हतियारसहित पक्राउ परेका छन् । प्रहरी चौकी तीनकुने लागयतका ठाउँबाट लुटिएको

जेनजी प्रदर्शन: मृत्यु भएका ३ जना प्रहरीकाे पशुपति आर्यघाट अन्त्येष्टि

काठमाडाैं । जेनजी युवाकाे प्रदर्शनका क्रममा मृत्यु भएका ३ जना प्रहरी जवानको अन्त्येष्टि गरिएकाे छ । यहि भदाै २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा ३ जना प्रहरी

जनकपुरधामको जनजीवन सामान्य बन्दै, बजारमा चहलपहल बढ्दै

काठमाडाैं । मधेश प्रदेशको राजधानी जनकपुरधामको जनजीवन सामान्य बन्दै गएको छ । जेनजी पुस्ताको प्रदर्शनपछि भएको आगजनी र तोड्फोडपछि जनकपुरधामकाे जनजीवन असामान्य बनेको थियो । आम नागरिकहरुमा त्रास पैदा भएको

राष्ट्रपति कार्यालय अगाडिको अवस्था (तस्बिरसहित)

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवास अगाडिको सडकमा हाल सर्वसाधारण नागरिकको चहलपहल बढ्न थालेको छ । जेनजी युवाले यहि भदौ २४ गते राष्ट्रपति कार्यालय भवन जलाएपछि सोही स्थानको सडक सुनसान

पछिल्लाे घटना र भ्रष्टाचार विरूद्धमा छुट्टाछुट्टै २ शक्तिशाली आयोग बनाउनुपर्नेमा महामन्त्री थापाकाे जाेड

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यहि भदौ २३ र २४ जेनजी युवाकाे प्रदर्शनपछि भएका घटना र भ्रष्टाचार विरुद्धमा फरक-फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताउनुभएकाे छ ।

देशैभरीका साढे ११ हजार कैदीबन्दी अझै फरार, सम्पर्कमा आउन आग्रह

काठमाडौं । कारागार व्यवस्थापन विभागले देशैभरीका साढे ११ हजार कैदीबन्दी अझै फरार भएकाे जनाएकाे छ । विभागका खुसार देशैभरीका २६ वटा कारागारबाट भागेका मध्ये केही कैदीबन्दी कारागार फर्किएता पनि अझै

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालकाे अपील: ‘विधिको शासन र संविधानवादबाट बाहिर जान हुँदैन'(विज्ञप्तिसहित)

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । उनिहरुले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित

नयाँ प्रधानमन्त्रीलाई निर्माणाधीन गृह मन्त्रालयकाे भवनमा राख्ने तयारी

काठमाडौं । नयाँ प्रधानमन्त्रीलाई सिंहदरबारभित्र रहेकाे गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा राख्ने तयारी गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा साेही विकल्पकाे बारेमा कुरा भएको एक सचिवले

राष्ट्रपति पौडेल र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापति सिग्देले भेटवार्ता गरेको उच्च स्रोतले जनाएकाे हाे

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू भदाै २८ गतेसम्म कायमै (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको जनाएकाे छ । सेनाले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा र कर्फ्यूआदेशलाई कायमै राखेको जानकारी गराएकाे हाे