Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


काम सुरू भएको पाँच वर्ष पुग्न लाग्दा पनि बनेन पाँचथरको बुधबारे सडक

पाँचथर । राष्ट्रिय महत्वको रूपमा रहेको पाँचथरको राँके रवि ६ नम्बर बुधबारे सडक लथालिंग अवस्थामा पुगेको छ । भारतीय निर्माण कम्पनीको लापरवाहीका कारण राँके–रवि–छ नम्वर बुधबारे सडक लथालिंग अवस्थामा पुगेको

पाँचथरमा ५ दिने निःशुल्क कृत्रिम दन्त शिविर सन्पन्न : ३ सय बढीले लिए लाभ

पाँचथर । पाँचथरको फिदिममा ५ दिने नि:शुल्क कृत्रिम दन्त शिविरबाट ३ सय बढीले स्वास्थ्य उपचार सेवा लिएका छन् । फिदिम नगरपालिका, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा टेकु काठमाडौं, जिल्ला

शुक्रबार रातिको पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो

पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

पाँचथरमा धमाधम सडक कालोपत्रे हुँदै

पाँचथर । असार लागेसँगै पाँचथरमा धमाधम विकास निमार्णकाे कार्यलाई तीब्रता दिईएको छ । चालू आर्थिक वर्षको अन्त्यसँगै प्रदेश सरकारले असारे विकासलाई तीब्रता दिएको हो । पानी पर्ने सिजनमा भएपनि सडक

पाँचथरमा पहिरोले घर पुर्दा एक जनाकाे मृत्यु, दुई बेपत्ता

पाँचथर । पाँचथरकाे फालेलुङ गाउँपालिका- ७ बिहिदिनमा शुक्रबार राति आएको पहिरोले घर र गोठ पुर्दा एक जनाको मृत्यु भएको छ । साेही घटनामा दुई जना बेपत्ता भएका हुन् । बेपता

पाँचथरमा बंगुरपालनबाट महिला राम्रो आम्दानी गर्न सफल, वार्षिक १० लाख आम्दानी हुने

पाँचथर । पाँचथर मिक्लाजुङ-२ सप्तमीका महिलाहरु अहिले ब्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । यस क्षेत्रका महिलाहरुले कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुरपालन गरेर

फिदिममा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी

पाँचथर । फिदिम नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी गरेकाे छ। साेही नगरपालिकाले नगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालाहरुसँग छलफल तथा अन्तक्रिया

पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ-३ नाम्लोवा भन्ने स्थानमा शुक्रबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ । मृत्यु हुनेमा सवारी चालक फालेलुङ-३ का २२ वर्षीय सुरेश साँवा रहेका

पाँचथरमा डम्पिङ साइड व्यवस्थापन हुन नसक्दा स्थानीयलाई स्वास्थ्यमा समस्या

पाँचथर । फोहोर व्यवस्थापन हुन नसक्दा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–४ थाक्लेबासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । फोहोरलाई एकत्रित नगरी थुपारिँदा वातावरण दुर्गन्धित भएको भन्दै व्यवस्थापनको लागि स्थानीयबासीले माग

पाँचथरमा फोहोर व्यवस्थापन गर्न स्थानीयको माग

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ मा फोहोर व्यवस्थापन हुन नसक्दा थाक्लेका स्थानीयवासीको स्वास्थ्यमा समस्या हुनथालेको छ। फिदिम बजारको फोहोरलाई एकत्रित नगरि थुपारिंदा वातावरण दुर्गन्धित भएको र स्वास्थ्यमा असर पारेको भन्दै