सहमहामन्त्री आङ्देम्बेले हिजो सत्तामा भएकाहरूले सत्तामा हुँदा र नहुँदा दिएका फरक अभिव्यक्तिले जनतामा एमसिसीप्रति भ्रम सिर्जना भएको बताउनुभयो ।
पाँचथर । पाँचथरको फालेलुङ– ६ बरभन्ज्याङमा आगलागीबाट करोडौंको क्षति भएको छ । स्थानीय जित बहादुर मेयोङबाको घरबाट अचानक विद्युत सर्ट भई बिहिबार बिहान आगलागी हुँदा १ करोड ९० लाख रुपैयाँ