पाँचथर । पाँचथरकाे फिदिम नगरपालिका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन जनप्रतिनिधिले जाेड दिएका छन् । फिदिम नगरपालिकाका जनप्रतिनिधिहरु किसानलाई कृषिमा रोजगारमुखी तथा उत्साहित बनाउनका लागि किसानका खेतबारीमा पुग्ने गरेका हुन्
पाँचथर । पाँचथर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जेठ २० गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरु दलले उम्मेदवारी
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा रहेको बसपार्क संचालन नभएको भन्दै स्थानीयहरुले फिदिम नगरपालिकाको ध्यानकर्षण गराएका छन् । दुई पटकसम्म उद्घाटन गरेर पनि बसपार्क संचालनमा नआएको भन्दै मंगलबार नगरपालिका प्रमुख मित्रप्रसाद
पाँचथर । फाल्गुनन्द गाउँपालिकामा गुमाएको विरासत नेपाली काग्रेसले फर्काएको छ । २०७६ सालमा भएको उपनिर्वाचनमा एमालेले जितेको फाल्गुनन्दमा गुमाएको बिरासतमा कांग्रेसले फर्काएको हो । फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवै पद लोकतान्त्रिक बाम गठबन्धनले जितेको छ । गठबन्धन अन्र्तगत अध्यक्ष पदमा नेपाली कांग्रेसका बम प्रसाद लावतीले नेकपा (एमाले) का प्रत्यासी भिमप्रसाद
पाँचथर । पाँचथर जिल्लाकाे सदरमुकाम फिदिममा आयोजित निःशुल्क आँखा शिविरमा २ सय १८ जना बिरामीको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनीहरुले आँखा देख्न सक्नेसमेत भएका छन्। याे निःशुल्क आँखा शिविरमा
पाँचथर । नेपाली काग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले आगामी स्थानीय तहको निर्वाचनमा पाटी एक्लै भिड्ने दावी गर्नुभएको छ । आज (शनिबार) नेपाल प्रेस यूनियन पाँचथरले आयाेजना गरेकाे सदरमुकाम फिदिममा पत्रकार
पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिकाले पर्यटकीय स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्धेश्यले गुरु योजना बनाई ऐतिहासिक,धार्मिक स्थल निशान कालीका धाम परिषरमा पोखरी बनाउने भएको छ । याङवरक गाउँपालिका-४ मा रहेका
पाँचथर । कुचोले भाउँपाएपछि पूर्वी पहाडी जिल्लाका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष प्रति के.जी.५० देखि ६० रुपैया सम्म विक्री भएको कुचो यस वर्ष १ सय ३० देखि १
पाँचथर । अदुवाले मूल्य नपाएपछि पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाका कृषक निराश बनेका छन् । भारतमै अदुवा उत्पादन हुन थालेपछि नेपालको अदुवा भारत निर्यात हुन नसक्दा कृषकहरु निराश बनेका हुन् ।