पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ मा झरेको सुख्खा पहिरोका कारण १६ घरपरिवार विस्थापित भएका छन्। वडाअध्यक्ष भरत खपांगीले पहिरोमा परी ३३ घर उच्च जोखिममा रहेकाे बताउनुभएकाे हाे।लुमाङदिनका १०, सिरिसेका ५
पाँचथर । पछिल्लो समय पाँचथरमा सम्बन्ध विच्देछका घटनाहरु बढ्न थालेका छन् । जिल्ला अदालत पाँचथरले वैदेशिक रोजगारी, दम्पत्तिबीचको लामो समय देखिको संवादहिनता, महत्वकांक्षा र परिवर्तित जीवनशैली लगायतका कारण सम्बन्ध विच्छेदका
पाँचथर । पाँचथरका मुख्य खेलकुद गतिविधिहरु संचालन हुने सदरमुकाम फिदिममा अवस्थित फिदिम मा.विको खेल मैदानको कामले गति लिन थालेको छ। पटक-पटक म्याद थपेर पनि काम सम्पन्न नहुँदा खेलक्षेत्र नराम्ररी प्रभावित
जितेन्द्र भण्डारी पाँचथर। पाँचथरकाे फेमे खोलामा लगाइएको डाईभर्सन र हेम पाईप बाढीले बगाएपछि सदरमुकाम फिदिमसँग यातायात सम्पर्क विच्छेद भएको छ । यहि असोज १८ गते अविरल वर्षासँगै आएकाे बाढी-पहिरोका कारण
पाँचथर । पछिल्लो समय पूर्वी पहाडी जिल्ला पाँचथरमा समेत डेंगुको संक्रमण बढेको छ । डेंगु रोगीहरुको संख्यामा वृद्धि भएपछि अहिले सरोकारवाला निकायले सरसफाइ अभियानदेखि जनचेतनामूलक कार्यक्रम समेत गर्न थालेका छन्
पाँचथर । पाँचथरका कृषकहरु बेमौसमी मूलाखेतीमा आकर्षित भएका छन् । फिदिमको पौवाभन्ज्याङ कान्छीदोकान, डोजरडाँडा, स्कूलडाँडा लगायतका स्थानका कृषकले बेमौसमी सिजनको मूलाबाट राम्रो आम्दानी लिएपछि कृषकहरु उत्साहित भएका हुन् । यस
पाँचथर । पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित थप सेवा विस्तार भएकाे छ । अस्पतालमा थप सेवा विस्तार भएसँगै सेवाग्राही हर्षित भएका हुन् । भवन निर्माण सम्पन्न भएपनि
पाँचथर । पाँचथरमा सुत्केरी भएपछि अत्याधिक रक्त स्राव हुँदा एक जना किशोरीको मृत्यु भएकाे छ । मृत्यु हुनेमा पाँचथरको कुम्मायक गाउँपालिका-२ माङजावुङकी १९ वर्षीय मनिषा आचार्य रहेकी छन् । उपस्वास्थ्य
पाँचथर । लामो समय पछि पाँचथरले सडक आयोजनाको कामलाई तिव्रता दिएको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत संचालन भइरहेका कालोपत्रे हुने ३ वटा सडक आयोजनाको कामलाई समेत तिव्रता दिएको हो
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा संचालन भएको २ दिने आँखा शिविरबाट ५ सय जना भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । याङवरक गाउँपालिका तथा नेत्र ज्योति संघ ताप्लेजुङको सहकार्यमा संचालित