Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


फलेवासको बजेट साढे ३७ करोड

शनिबार सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष ०७४/०७५ का लागि ३७ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरी पारितसमेत गरेको छ । जसमध्ये चालुतर्फ २२

अछाममा १८ घर पहिरोको जोखिममा

अविरल वर्षाका कारण बस्तीमाथिबाट पहिरो आउन थालेपछि जोखिम बढेको हो । बस्तीमाथिबाट सडक काटिएको र सडकको दुईओटा मोडबाट पहिरो खस्न थालेपछि १८ घर जोखिममा परेका हुन् । माथिबाट पहिरो आउन

वाग्मती सफाइ महाअभियानः भत्काइए वाग्मती किनारका तीन टहरा

समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको सहयोगमा नदीको सीमा मिची बनेका टहरा भत्काइएको हो । दीलमाया विक, चन्द्रध्वज लामा र चक्र लामाले त्रिपुरेश्वर

सुनचाँदीको मूल्य उतार–चढावबीच स्थीर

आइतबार छापावाल सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएकोमा उतार–चढाव हुँदै अन्तिम दिन शुक्रबार पनि तोलाको पुनः ५३ हजारमै कारोबार हुन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार

सेयर साप्ताहिकः कारोबार बढ्यो, नेप्से सामान्य ऋणात्मक

यो साता नेपाल स्टक एक्सचेन्जमा १६८ कम्पनीहरुको चार अर्ब २० करोड रुपैयाँ बराबरका एक करोड १४ लाख ३८ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए । कारोबार रकम गत साताकोभन्दा ५९ प्रतिशत

भक्तपुरको बजेट एक अर्ब, सूर्यविनायकको ४८ करोड

शनिबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सुनिल प्रजापतिले पारित गरेको बजेट, नीति तथा कार्यक्रमबारे जानकारी दिए । बजेट आम्दानीतर्फ सरकारबाट सःशर्त अनुदान रु १९ करोड ७८ लाख ९५ हजार, निःशर्त

लचक बन्दै राजपा (भिडियो)

तर, उसले सत्तारुढ दलले राजनीतिक इमान्दारिता देखाउनुपर्ने अडान राखेको छ । राष्ट्रिय जनता पार्टीलाई स्थानीय तह निर्वाचनमा सहभागी गराउन सत्तारुढ दलहरुले लगातार प्रयास गर्दै आएका छन् । सोहीक्रममा सरकारपक्षीय दल

जापानले शिक्षण अस्पताललाई ७० करोडको उपकरण दिने

अस्पतालका निर्देशक डा.दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए । रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाई

पोखरामा पौडी खेल्नेक्रममा डुबेर १८ वर्षीय युवकको मृत्यु

मृत्यु हुनेमा शुक्लागन्डकी नगरपालिका वडा नम्बर–२ कोत्रेका १८ वर्षीय उज्जवल गुरुङ रहेका छन् । साथीहरुसँगै पौडी खेल्न गएका उनको पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी

रसुवावासीले पिउने ९० प्रतिशत पानीमा कोलिफर्मको जीवाणु भेटियो

जिल्लाका १० स्थानको खानेपानीमा गरिएको परीक्षणमा मानव स्वास्थ्यका लागि अत्याधिक हानिकारक दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएको हो । गतलाङ, भोर्ले धुन्चे, स्याप्रुबेसी, सरमथलीलगायतका १० स्थानमा हालै गरिएकोे परीक्षणले सबै ठाउँमा