Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


श्रीलंका हिँडेका ८ नेपाली युवती विमानस्थलबाटै फिर्ता

गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो । अध्यागमन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला

रसियाले बनायो ‘मयक’ नाम गरेको ‘कृत्रिम तारा’, अन्तरिक्षबाट पृथ्वीमा उज्यालो संभव

गत जुलाई १४ मा रुसको ‘बैकोनुर स्पेसपोर्ट’बाट रसियन स्पेस एजेन्सीको सहयोगमा ‘सोयुज २.१–ए’ रकेटको सहायताले ‘मयक’ नाम गरेको उक्त चम्किलो ‘कृत्रिम तारा’ पृथ्वीको कक्षसम्म पुग्न सफल भएको रुसी वैज्ञानिकहरुले बताएका

योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

न्यायाधीश शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले बिहीबार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले सिफारिस गरेको योग्यताक्रम (मेरिट)अनुसार नै विद्यार्थी भर्ना गर्न आदेश दिएको हो । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल

अरुण थापाप्रति सांगीतिक श्रद्धाञ्जलि

सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोडर्न बोर्डिङ सेकेन्डरी स्कुलको सभाकक्षमा नेपाली सुगम संगीतका अजर–अमर गायक एवं संगीतकार अरुण थापाको १८औं स्मृति दिवस मनाइरहँदा सुवास ढुंगेलको रचना रहेको सो गीत बालक अधिश्री कसपालले

बम समातेर फाल्ने हवल्दार रानाको बढुवा

उत्कृष्ट कार्य गरेबापत् रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनले भने–‘रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दज्र्यानी चिह्न प्रदान गरिनेछ ।’ गत असार १४ गते

जेठसम्म व्यापार घाटा ८ खर्ब नाघ्यो, मूल्यवृद्धि २.८ प्रतिशतमा सीमित

गत आर्थिक वर्षको जेठ महिनासम्म व्यापार घाटा ८ खर्ब २७ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको जेठ महिनासम्मको देशको वर्तमान आर्थिक स्थितिमा व्यापार घाटाको

दोस्रो ‘जिम्मेवार सम्मेलन’ साउन १९ र २० गते

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पहलले सम्मेलनबारे विस्तृत जानकारी गराएको हो । सम्मेलन यही साउन १९ र २० गते हुन लागेको होे । नेपालमा व्यावसायिक समाजिक उत्तरदायित्व र असल व्यावसायिक

सुनको भाउ १ सयले घट्यो, चाँदीको स्थीर

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले ओरालो लागेर तोलाको ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको अन्तिम दिन पनि सेयर बजार ऋणात्मक

उतार–चढावबीच बजार परिसूचक नेप्से डेढ अंकले ऋणात्मक रहेर १६ सय ३५ दशमलब सात पाँच कायम भएर थामियो । यसदिन कारोबार भएकामध्ये आधा समूह रातो रहे भने आधा हरियो रहे ।

माओवादी केन्द्रको बैठकमा संगठन सुधारमा जोड

गत सोमबारदेखि जारी माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा बिहीबार धारणा राख्ने अधिकांश नेताले विगतको गल्तीबाट पाठ सिकेर आगामी दिनमा सफलता हासिल गर्नेगरी तयारी गर्नुपर्नेमा जोड दिएका हुन् । स्थानीय तह