माइतीघरबाट फर्कनेक्रममा सम्पर्कविहीन भएकी बिक बिहीबार जन्तेढुंगा गाउँपालिका–३ काहुलेस्थित नेप्टेजंगलमा भेटिएको प्रहरीले जनाएको छ । बिकको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मरमुनिको कपडा खोलिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय
बिहीबार व्यवस्थापिका–संसद भवनमा आयोजित कार्यक्रमबाट सो समिति बनाइएको हो । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाको सभापतित्वमा कार्यसमिति बनाइएको छ । कार्यसमितिमा सबै दलका महिला सांसदहरु रहेका छन् । कार्यसमिति
गृहमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक तथा प्रदेशसभा सदस्य निर्वाचन विधेयक २०७४ बिहीबारको संसद बैठकमा पेस गरेका हुन् । दुबै विधेयक प्रस्तुत् गर्दै गृहमन्त्री शर्माले दलहरुलाई प्रतिबन्ध लगाउने उद्देश्य
मन्त्रिपरिषदको प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली र गणेश कार्की
बिहीबार राजधानीमा आयोजित जिफन्टको सातौं महाधिवेशनकाक्रममा निर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्मान गरेका जननिर्वाचित प्रतिनिधिहरुमा काठमाडौं महमनगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी,
ग्लेन्ना दुरम नाम गरेकी ती महिलाले सन् २०१५ मा घरमा पालेको सुगाका अगाडि पति मार्टिनमाथि गोली हानेकी थिइन् । यसपछि उनले आफैंलाई गोली हानेर आत्महत्याको कोसिससमेत गरेकी थिइन् । मार्टिनकी
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई परामर्श दिने उद्देश्यले भृकुटीमन्डपमा मेला आयोजना गरिएको आयोजक इ–क्यान नेपालले जनाएको छ । चार दिनसम्म चल्ने मेलामा २०० ओटा कलेजका स्टल राखिएका छन् ।
संसदको विशेष समयमा भाग लिँदै उनले आफ्नो निर्वाचन क्षेत्रमा ढलमा बगेर ज्यान गुमाएकी विनीता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापनार्थ आफ्नो एक महिनाको पारिश्रमिक त्यसनिम्ति प्रदान गर्ने घोषणा गरे । सांसद भीम
पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, प्रहरी र वारुण यन्त्रको सहायताले आगलागी नियन्त्रण गरिएको झलारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी
आयोगको बुधबारको बैठकले ती ८ जिल्लाका १२७ स्थानीय तहमा असोज २ गते बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए