Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


दोस्रो ‘जिम्मेवार सम्मेलन’ साउन १९ र २० गते


0
Shares

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पहलले सम्मेलनबारे विस्तृत जानकारी गराएको हो । सम्मेलन यही साउन १९ र २० गते हुन लागेको होे ।

नेपालमा व्यावसायिक समाजिक उत्तरदायित्व र असल व्यावसायिक अभ्यासको प्रवद्र्धन गर्नका लागि सम्मेलन गर्न लागिएको पहलका अध्यक्ष पद्य ज्योतिले बताए ।

सम्मेलनमा विभिन्न मुलुकका ५०० प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा १६ विभिन्न सत्रहरुमा जिम्मेवार व्यवसायको क्षेत्र, प्रकृति, लाभ तथा चुनौतीहरुको विषयमा छलफल गरिने भएको छ ।

सम्मेलनमा भुटान, भारत, सिंगापुर, मलेसियाबाट विशेष वक्ताहरु पनि सहभागी हुने जनाइएको छ ।

Skip This