Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


कतार संकटको समाधान निस्किएन, निस्किए राष्ट्रपति एर्डोगान भ्रमणमा

कतारमाथि उसका छिमेकी चार ओटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेदगरी नाकाबन्दीसमेत गरेका छन् । ती देशहरुले नाकाबन्दी अन्त्य गर्नका लागि भन्दै जुन २३ मा १३ बुँदे

‘एमालेको ‘प्रपोगण्डा’ र ‘अन्तर्घात’का कारण काँग्रेसले चुनाव हार्‍यो’

स्थानीय तहको दुई चरणको निर्वाचन र भावी रणनीति बनाउन हिजो देखी जारी केन्द्रीय समिति बैठमा बोल्ने अधिकांश सदस्यले टिकट वितरणमा भएको ढिलाई, अन्तर्घात, टिकट नपाएकाहरुलाई चित्तबुझ्दो जवाफ दिन नसक्नु र

शर्माको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

फाइल फोटो न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले मिसिल झिकाउने आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । उनका

Order to present dossier in Chudamani Sharma’s case

File photo The order was issued by an extended full bench of Justices Dipak Raj Joshi, Dipak Kumar Karki, Kedar Prasad Chalise, Sharada Prasad Ghimire and Anil Kumar Sinha, according

अमेरिकी कंग्रेसमा रुसमाथि ताजा प्रतिबन्ध लगाउन लगभग सहमत

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको विषयलाई लिएर उनीहरु यस्तो कानुनका सम्बन्धमा सहमतिमा पुगेका हुन् । नयां कानुनले रुस विरुद्धको प्रतिबन्ध हटाउनले राष्ट्रपति डोनल्ड ट्रम्पको अधिकारलाई निकै सिमित पार्नेछ । नयां

तालीवानी विद्रोहीद्वारा ७ जना गाउँलेको हत्या, ३० को अवस्था अज्ञात

कान्दाहार प्रान्तका ७० भन्दा बढी गाउँलेलाई कब्जामा लिएर तालीवानीले सात जनाको हत्या गरेका हुन् । कब्जामा लिइएका ३० जनालाई भने रिहा गरिएको छ भने बाँकी ३० जना गाउँलेको अवस्था अज्ञात

प्रदुषित पानीका कारण पाल्पामा विरामीको चाप बढ्यो

बर्षासंगै खानेपानीका मुहान प्रदुषित हुँदा यस्ता विरामी बढेको चिकित्सकहरुले बताएका छन् । पाल्पा जिल्ला अस्पतालमा हिजोआज दैनिक प्रदुषित पानीका कारण उत्पन्न हुने विरामी थपिएको सो अस्पतालका चिकित्सक डा.अनु सिंहले बताइन्

रु पाँच अर्बको हस्तकलाका सामान विदेशमा निर्यात

नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री , ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी

पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गरी राजनीतिक प्रतिशोध साँधी नेकपा (एमाले) का कार्यकर्ताले झुठा मुद्दा दायर गरी प्रहरीलाई नियन्त्रणमा लिन लगाएको तथा तीन साताअघि छेडेदह गाउँपालिकाबाट समाचार संकलन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा

रु ७६ करोडमा निर्मार्णाधीन भवनको निर्माणकार्य ८० प्रतिशत सम्पन्न भएको कम्पनीका इन्जिनियर दिनेश भण्डारीले जानकारी दिए । यो ३०० शैय्याको भवन पश्चिम नेपालको चिकित्सा क्षेत्रमा आधुनिक, पहिलो र ठूलो अस्पताल