Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


लागू औषधसहित दुईजना पक्राउ

काभ्रेपलाञ्चोक पनौती नगरपालिका घर भएका दिनेश थापा लागू औषध एम्पुलसहित पक्राउ परेका हुन् । उनकै बयानका आधारमा नेपालमा लामो समयदेखि लागू औषध कारोबार गर्दै आएका तेह्रथुम घर भएका पदम आलेमगर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कारवाहीप्रति सांसदहरुको असन्तुष्टि

संसदको सुशासन समितिका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक तहको भ्रष्टाचार र नीतिगत रुपमा हुने गरेका भ्रष्टाचारलाई अनुसन्धानको दायरामा ल्याउन नसकेको गुनासो गरेका हुन् । माओवादी केन्द्रका सांसद जनकराज जोशीले

तातोपानी नाका संचालनमा ल्याउन व्यवसायीद्वारा माओवादी नेतृत्वको ध्यानाकर्षण

माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आइतबार बिहान उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मालगायतको उपस्थितिमा अध्यक्ष दाहाललाई संघले तत्काल पहल थाल्न आग्रह गरेको हो । नाका सञ्चालनमा नआउँदा आफूहरुको

Three shops gutted in late night fire

The fire gutted three shops in a house belonging to one Hem Prasad Ghimire at the High School Chowk. Ram Bahadur BK’s Gold & Silver shop, Mina Adhikari’s vegetable outlet

आधुनिक प्रविधिसँगै सेवाग्राहीमा प्रभावहीन बन्दै हुलाक सेवा

अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो । हुलाकमार्फत चिठी

पाँच महिनाको बाच्छोसँग ७४ वर्षीया बृद्धाले गरिन् विवाह (फोटो फिचर)

किम हेङ्ग नाम गरेकी ती महिलाका अनुसार उक्त बाच्छो उनकै पतिको पुनर्जन्म हो । ‘मेरो मृत पतिको पुनर्जन्मको रुप हो यो बाच्छो,’ उनले भनिन् । समाचार एजेन्सीहरुका अनुसार उनको पतिको

तुलसीपुर उपमहानगरपालिकामा हर्न निषेध गर्ने तयारी

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले यही साउन ११ गतेदेखि तुलसीपुर बजारमा हर्न बजाउन निषेध गर्ने निर्णय गरेका हुन् । साना तथा ठूला सवारी र मालबाहक साधन मनपरी पार्किङ गर्दा बजार अव्यवस्थित

टमाटरका लागि बन्दुकसहित पहरा !

भारतको इन्दौरस्थित तरकारी बजारमा हाल बन्दुकसहित सुरक्षा गार्ड तैनाथ गरिएको छ, जसको प्रमुख उद्देश्य टमाटरको सुरक्षा नै हो । टमाटर लोड भएको ट्रक अगाडी बन्दुकसहित उभिएका एक सुरक्षा गार्डको तस्वीर

सिनामंगल क्षेत्रको बागमती किनारमा अचेत अवस्थामा युवती फेला

अन्दाजी २० वर्षीया अन्जना लिम्बु विहान ७ बजे अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उनको उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ । उनी कसरी

ठेकेदारले बीचमै काम छाडेपछि बक्राहा खोलाबाट आतंकित छन् गाउँले (भिडियो)

मध्य वर्षाको समयमा ठेकेदारले बीचैमा तटबन्धको काम छाडी बेपत्ता हुँदा पथरी शनिश्चरे, सुनवर्षी नगरपालिकाअन्तर्गत पर्ने हसन्दह, अमरदह, सुगा, डाइनिया टकुवा लगायतका गाउँ बाढीको उच्च जोखिममा परेको हो । बक्राह नदीको