Protesters attacked polling stations and barricaded streets around the country, drawing a bloody response from security forces, who opened fire with live ammunition in some cases. At least 10
सोमबार (आज) बिहान गरिएको उक्त आक्रमणमा एकजनाले आत्मघाती बम्ब विस्फोट गराएपछि अन्य तीनजना इस्लामिक लडाकुले दूतावासभित्र पसेर आक्रमण गरेका हुन् । बन्दुकधारी इस्लामिक लडाकु र अफगानिस्तान सुरक्षाबलबीच करिव चार घन्टा
२०५८ साल चैत २६ गते खुदुनाबारीस्थित भुटानी शरणार्थी शिविरका शन्तबहादुर अधिकारीको हत्या गरी फरार रहेका अर्जुनधारा–३ का भीमबहादुर भट्टराईलाई पक्राउ गरिएको हो । हत्यापछि भट्टराई मलेसिया, कम्बोडिया, भियतनामलगायतका मुलुकमा बसेको
प्रधानमन्त्रीको निर्देशनपछि केही स्थानमा खाल्डाखुल्डी पुर्ने काम भएपनि अधिकांश सडकको अवस्था उस्तै छ । गत साउन १ गते प्रधानमन्त्री देउवाले सरोकारवाला मन्त्रीदेखि विभागीय प्रमुखसम्मलाई एकै ठाउँ राखेर राजधानीका सडकका खाल्डाखुल्डी
भुटानी शरणार्थीहरुले स्वदेश फिर्ती, तेस्रो मुलुकमा पुनर्वास र स्थानीयकरणसहितका तीनओटै विकल्प खुला गरिनुपर्नेमा जोड दिँदै र्याली आयोजना गरेका हुन् । संयुक्त राष्ट्रसंघीय उच्चायोगले एक दशकअघि तीनओटा विकल्प अघि सारेकोमा अहिलेसम्म
चीनको केरुङबाट नेपालतर्फ ल्याइने सामानमा २५ सय आरएमपी घटाइएपछि नेपाली व्यापारीले आयात सुरु गरेका हुन् । सामान लिनका लागि चीन पुगेका कन्टेनरमध्ये ३९६ ओटाको ‘क्लियरेन्स’ गर्नेक्रम जारी रहेको छ ।
उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो । चट्याङ परेर मरेका यी व्यक्तिहरू प्रायः धान खेतमा
स्वास्थ्य सेवा विभागले सोमबार (आज) पत्रकार सम्मेलन गरी साउन १७ (भोलि) देखि २३ गतेसम्म स्तनपान सप्ताह मनाइने जनाएको हो । सो अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले स्तनपानले
पाटनका बुद्धिस्ट धर्मलम्बीहरु सोमेबार पञ्चदान मनाउदै । फोटो सुनिल/ इमेजखबर