File Photo A joint meeting of taskforce of both parties made the agreement for alliance in some districts where both parties could not garner majority votes alone, said Nepali Congress
दुबै दलका कार्यदलको संयुक्त बैठकले एक्लै बहुमत नपुग्ने जिल्लामा जिससको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । बैठकले देशभरि चुनावी तालमेलका लागि केन्द्रीयस्तरबाटै सहमति
फाइल फोटो महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिएको थियो । गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी
नेपाल महिला संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले सहकारीको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सहकारीका माध्यमबाट गरिबी निवारण सम्भव हुने उनको भनाइ थियो । मन्त्री बस्नेतले सहकारीहरु सहरकेन्द्रित
दुई वर्षअघि विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको अशोक विनायकको मूलघर पुनःनिर्माणको सोमबार एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरे । सो अवसरमा मेयर शाक्यले भूकम्पले क्षति पुर्याएका सांस्कृतिक संरचनाको
महानगरीय ट्राफिक महाशाखाको समन्वयमा सोमबार राजधानीमा गरिएको अन्तरक्रियामा सरोकारवालाहरुले आ–आफ्नो ठाउँबाट सडकको अवस्था सुधार गर्न गम्भीर ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले राजधानीका सडकको अवस्था
विसं २०१६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहँदै आएका बारा क्षेत्र नं २ का ७५ वर्षीय दासको छ महिनादेखि दुबै मिर्गौलाले काम नगरेपछि नियमित डायलायसिस भइरहेको छ । हाल उनलाई पुल्चोकस्थित निदान
उसले जिएसएम/सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो । अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म
विपत्का बेला सम्बन्धित कार्यक्षेत्रमै गएर सेवा गरेको भन्दै यू.एन.आइ.एस.डी.आर.ले नर्सिङ एसोसियसनलाई अवार्ड प्रदान गरेको हो । युनिभर्सिटी अफ कोचीका प्रोफेसर क्यानभाराले एसोसियसन अध्यक्ष तारा पोखरेललाई अवार्ड हस्तान्तरण गरे ।
२१ औं गाउँ पर्यटन दिवसको अवसरमा गाउँ पर्यटन विकास मञ्च-भिटोफ नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपालको जीवित संस्कृति तथा जैविक विविधतामार्फत् पर्यटन प्रवद्र्धनतर्फ केन्द्रित हुन पर्यटन व्यवसायीलाई आग्रह गरे