इङ्ल्यान्डको द ओभलमा भएको खेलमा घरेलु टोलीले दिएको ४ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका दोस्रो इनिङमा २ सय ५२ रनमै समेटियो । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न इङ्ल्यान्डका
आइतबार सम्पन्न विवादास्पद संविधानसभा निर्वाचनलाई लज्जास्पद भनेको अमेरिकाले मडुरोको अमेरिकामा रहेको सबै सम्पत्ति समेत रोक्का गर्ने जनाएको छ । अमेरिकी कम्पनी वा व्यवसायीलाई मडुरासँग कुनै पनि व्यापार व्यवसाय गर्न पनि
यसअघि सन् २०२४ कै ओलम्पिक आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो । सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै
एन्टोनीले आफ्ना सहयोगीको पक्षमा संवाददातालाई अपमानजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पलाई एन्टोनीले दिएको अन्तर्वातामा अभद्र टिप्पणी गरेको महशुस गरेको ह्वाइट हाउसले जनाएको छ । उनी
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आइतबार मध्यराति भएको यो घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित काव्रा गाउँमा घरमाथि भीरबाट खसेको ढुंगाले च्याप्दा तीन जना बालबालिकाको ओछ्यानमै
प्रहरीले सशस्त्र प्रहरीका सईसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सई सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै
प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले ‘खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो प्रतिवेदन पठाएको बताए । ‘कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं,’ घिमिरेले भने, ‘काम नभएको
फाइल फोटो आजको वार्तामा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले डा.केसीको प्रमुख मागका विषय बनेको चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा बृहत् छलफल गर्नका लागि स्वास्थ्यमन्त्री र संसदीय समितिका सभापतिसँग मंगलबार (भोलि) बैठक
महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६–बर्षीय फिलीपले अन्तिम समयमा कुनैपनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन् । द्वितीय विश्व युद्धमा नौसेनाको
सोमबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सले गरेको छलफल कार्यक्रममा प्रदेश निर्धारणपछि नेपाल सरकारले बजेट हस्तान्तरण गर्ने बताएका हुन् । कार्यक्रममा अर्थमन्त्री कार्कीले ब्याज करिडरले कर्जाप्रवाह संकुचित हुने आशंका व्यक्त गरे