Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


बालश्रममुक्त भन्दै ८ इँटा उद्योगलाई सम्मान

सम्मानित हुने इँटा उद्योगहरुमा शिव इँटा उद्योग चितवन, भक्तपुर तथा टायल इँटा उद्योग भक्तपुर, महाकाली शेरावे इँटा उद्योग भक्तपुर, राजधानी इँटा उद्योग धादिङ, लक्की इँटा उद्योग कपिलवस्तु, एनएसएस इँटा उद्योग

वीरगन्जको यो गति (भिडियो)

बुधबार आदर्शनगर, कैलाशचोक, मेनरोड, गोश्वारा रोड, पानीट्यांकी, नगवालगायत मुख्य सडकहरु जलमग्न बनेका छन् । सडकका मुख्य चोकहरुमा नाला निर्माण भइरहेकाले पानीको निकास नहुँदा सानो पानी पर्दा पनि बजार डुबानमा पर्ने

रेणु दाहाललाई फेसबुकमा गाली गर्ने देवी ज्ञवालीका छोरा पक्राउ

गत जेठ १४ गते राति माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि ज्ञवालीका छोरा निरवले फेसबुकमा आफूलाई गाली–गलौज गर्दै स्टाटस लेखेको भन्दै रेणुले चितवन प्रहरीमा उजुरी दिएकी थिइन् । तर, महानगरीय अपराध

चुनावी अभियान सन्चालन गर्न प्रदेश नम्बर–२ पस्दै समाजवादी फोरमको भातृसंगठन

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी समाजवादी युवा फोरमले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनलाई लक्षित गरी भदौ ३ गतेदेखि १० गतेसम्म ८ ओटै जिल्लामा अभियान सन्चालन गर्ने जानकारी दिएको हो

राजपाको पदाधिकारी बैठक सुरु

बुधबारै उद्घाटन गरिएको पार्टी कार्यालय बबरमहलमा सुरु भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, संविधान संशोधन र प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनलगायतका विषयमा छलफल हुने राजपाले जनाएको छ । बैठक

जिसस जाजरकोटमा कांग्रेस–माओवादी केन्द्र गठबन्धन विजयी

संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सहसंयोजकमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् । जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावलले ८ मत प्राप्त

संसदमा आयल निगमको जग्गा खरिददेखि डा. केसीको अनशनसम्म

व्यवस्थापिका–संसदको बुधबारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका धनराज गुरुङले नक्कली भ्याट बिलकाबारेमा उच्चस्तरीय छानबिन नभएकामा चिन्ता व्यक्त गर्दै ‘आयल निगमको जग्गा खरिदसम्बन्धी छानबिन गर्न किन सरकार चुप लागेर बसेको ?’

मन्त्रालयहरुले आ–आफ्नै ढंगले काम गर्दा समस्या : सिँचाइमन्त्री

स्थलगत निरीक्षणपछि गृहजिल्ला बर्दियामा पत्रकारहरुसँग कुरा गर्दै उनले देशमा सिँचाइको सुविधा नबढाएसम्म कृषि उत्पादन बढाउन नसकिने बताए । मन्त्रालयहरुले आ–आफ्नै ढंगले काम गर्दा पनि समस्या भएको भन्दै उनले एकीकृत अवधारणाअनुसार

RPP expects encouraging results in 3rd phase local polls

Speaking in the press conference organized here today by the RPP Dhanusha district working committee, Thapa said his party has been preparing for the election with high priority. He insisted

PM demands acceleration of Naryangadh-Muglin road project

During his field inspection of the project today, the Prime Minister instructed the project employees and contractors to complete the works on the 36-kiolometre of the project, calling it the