Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


चितुवाको छाला र हड्डीसहित गोंगबुको गेस्टहाउस एक पक्राउ

अवैध वन्यजन्तु चितुवाको छालाको कारोबारमा संलग्न व्यक्तिहरूको खोजी गर्नेक्रममा काठमाडौं महानगरपालिका–२६ गोंगबु–नयाँबसपार्कस्थित दिपशिखा सुर्खेत गेस्टहाउस एन्ड रेस्टुरेन्टको कोठा नम्बर २०५ मा रोकायाले बिक्री–वितरण गर्ने उद्देश्यले राखेको अवस्थामा संरक्षित चितुवाको छाला

संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित

संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिमा दफाबार छलफलपछि प्राप्त प्रतिवेदनसहितको विधेयकको परिमार्जित रुपलाई बुधबारको बैठकले सर्वसम्मतिले पारित गरेको हो । ती विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछन् । नेपालको

दशरथ रंगशालाको बिजोग, कुनैबेला यहाँ जोगीहरुको लास जलाइन्थ्यो (भिडियो)

महाभूकम्पले संरचना भत्केर कुरुप बनेको यो रंगशाला अझै पुनःनिर्माणको प्रतीक्षामा छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

हिलाम्मे सडकमा हिँडे प्रधानमन्त्री, आफ्नै आँखाले पहिरो खसेको देखेपछि…(भिडियो)

केही मन्त्री र सांसदहरु लिएर चितवन पुगेका प्रधानमन्त्री देउवाले निरीक्षणपछि सडक निर्माणकार्यलाई तीव्ररुपमा अघि बढाउन निर्देशन दिए । नारायणगढ–मुग्लिन सडकखन्ड विस्तारको काम सुरु भएको दुई वर्ष बढी भयो । तर,

साउदी अरबको क्वाटिफमा हिँसा भड्कियो, कम्तीमा सातजनाको मृत्यु

रोयटर्स समाचार एजेन्सीकाअनुसार मृत्यु हुनेमा दुईजना प्रहरी अधिकृत पनि छन् । सुरक्षाकर्मी र सशस्त्र हतियारधारीहरुबीचको हिंसाका कारण सयौं मानिस त्यहाँबाट पलायन भएका छन् । अधिकारकर्मीहरुले स्थानीयलाई सुरक्षाकर्मीले जबर्जस्ती घरबाट निकालेको

उम्मेदवारका छोरालाई पक्राउ गर्नु चुनाव प्रभावित गर्ने खेल : एमाले

एमाले स्थायी कमिटीको बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले दुई महिनाअघि सामाजिक सन्जालमा आएको विषयलाई लिएर निर्वाचनको मुखमा मेयर उम्मेदवारका छोरालाई पक्राउ गर्नु चुनाव प्रभावित गर्ने

विदेशमा अलपत्र नेपालीको उद्धारमा सक्रिय परराष्ट्र मन्त्रालय

विदेशी भूमिमा अलपत्र नेपालीलाई उद्धार गर्नेक्रममा नुवाकोट जिल्ला पञ्चकन्या–४ थप्रेककी ४८ वर्षीया सीता तामाङ नेपाल आइपुगेकी छन् । एक वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा उनी कुवेत पुगेकी थिइन् । आफूलाई नेपाल

चिकित्सकबीचको मोबाइल ‘वार्ताले’ आशाको ज्यान जोगियो

भीरबाट खसेको ढुंगाले चोट लाग्दा अचेत भएकी आशाको रक्तश्राव रोक्न काठमाडौंका चिकित्सकले तरिका बताएपछि ज्यान बचेको हो । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन प्रा. डा. श्रीकृष्ण गिरीले विदेशी मुलुकले प्रयोगमा ल्याइसकेको

निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिन सांसद सकारात्मक

व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्छ भनी प्रस्ताव गरेका थिए । बैठकमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था

स्वाइन फ्लुबाट झापामा दुई महिलाको मृत्यु, यी हुन् स्वाइन फ्लुका लक्षण

दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचारकाक्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल