कम्पनीले आईतबार राजधानीमा पत्रकार सम्मेलन गरि रेनिगेड कमाण्डो ३०० र रेनिगेड स्र्पोर्ट एस ३०० बाईक बजारमा बिक्री सुरु गरेको जनाएको हो । यूएम भारतमा निर्मित अमेरिकी प्रविधिको बाईक हो ।
शुक्रबार भने ४ सयले ओरालो लागेर ५४ हजार २ सयमा कारोबार भएको थियो । यसदिन चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ
नेवार समुदायको सांस्कृतिक पर्व लाखे जात्राको अवसरमा दिक्तेलको माटिकोरे खेल मैदानमा लाखे जात्रा महोत्सव आयोजना गरिएको हो । गठेमंगलको दिनदेखि कृष्णाष्टमीका दिनसम्म मनाइने लाखेजात्रा अन्तर्गत मनाइने सांस्कृतिक लाखे नाँचमा नेवार
The NHRC has launched investigation into the incident after a complaint was lodged, said NHRC Secretary Bed Bhattarai, adding that four minor girls had drown in a pit dug for
उतार चढावबीच बजार परिसूचक नेप्से साढे ४ अंक बराबरले उकालो लागेर १६ सय ६५ पुग्यो । उत्पादनमूलक, वाणिज्य बैंक र अन्य समूह सकारात्मक रहेसँगै नेप्से धनात्मक रहन पुगेको हो ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४६ वर्षीय रामेश्वर नगरकोटीलाई शुक्रबार र सोही ठाउँ बस्ने ४६ वर्षीय अनिल थापालाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो
आइतबार (आज) मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले डा.केसीको आमरण अनशनकै कारण विधेयक संसदमा पेश हुन नसकेको जिकीर गरे । पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले आधारभुत स्वास्थ्य सेवालाई समावेश गर्ने गरी स्वास्थ्य
पार्टीका वरिष्ठ नेता पशुपति शमसेर राणाको नेतृत्वमा नयाँ दल घोषणा गरिएको छ । नयाँ दलको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) राखिएको छ । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत
न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आइतबार (आज) सुनुवाइ हुँदाहुँदै नभ्याएपछि साउन २५ गते (बुधबार)का लागि राखिएको हो । सो निवेदनमाथि
उत्तर कोरियाको सत्तारुढ राजनीतिक दलको मुखपत्र ‘रोडोंग सिनमन’ मा प्रकाशित सम्पादकीयमा अमेरिकालाई नयाँ प्रतिबन्धको परिणाम भोग्न तयार रहन चेतावनी दिइएको हो । सम्पादकीयमा लेखिएको छ, ‘अमेरिका जुन दिनदेखि हाम्रो देशलाई