शुक्रबार भने ४ सयले ओरालो लागेर ५४ हजार २ सयमा कारोबार भएको थियो । यसदिन चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आईतबार साँझसम्म सुुन प्रतिऔंस १२ सय ६४ डलरमा हाराहारीमा कारोबार भइरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्