सोमबार भरतपुरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी एमालेले महानगरको वडा नम्बर–१९ को पछिल्लो मतपरिणामलाई स्वाभाविक मान्न नसकिने जनाएको छ । एमालेले षड्यन्त्रपूर्वक पुनः निर्वाचनको नाटक मञ्चन गरी लोकतान्त्रिक प्रक्रियामाथि प्रहार
भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत २१ गते प्रोस्टेट अर्थात मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरिएको र उनको स्वास्थ्य
सोमबार प्रेस सेन्टर मोरङले विराटनगरमा गरेको एक कार्यक्रममा मन्त्री मण्डलले अहिलेको ऐन संशोधन गरेर कालोबजारी गर्नेहरुलाई कडा कारबाहीको व्यवस्था गर्ने तयारी भइरहेको बताए । उनले नयाँ ऐनमा कालोबजारी गर्नेहरुलाई धेरै
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन
उत्पादन बढाउन किसानले तरकारी बालीमा अत्यधिक विषादीको प्रयोग गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले चार वर्षअघि तरकारीमा विषादी परीक्षण सुरु गर्यो । काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा सुरु गरिएको विषादी परीक्षण
काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री बस्नेतले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न ढिलाई भएको स्वीकार गर्दै राजनीतिक सहमति गरेर परिचालन गर्ने बताएका हुन् । उनले संघ, प्रदेश तथा स्थानीय तहमा कर्मचारी
पहिरोमा पुरिएर बेपत्ता हुनेमा ७७ बर्षीय धर्मबहादुर थापामगर, ३३ बर्षीया बुहारी मुना थापामगर, ४ बर्षीय नाति रविन थापामगर र घरमा काम गर्ने ७८ बर्षीय भक्तबहादुर नगरकोटी छन् । राति ९
महिला हिंसाविरुद्ध महिला जागरुक हुनु, पारिवारिक जीवनशैलीमा परिवर्तन हुनु, आर्थिक पक्षमा श्रीमान श्रीमतीबीच कुरा नमिल्नुजस्ता कारणले सम्बन्ध बिच्छेदको घटनामा बृद्धि भएको हो । कैलालीमा प्रत्येक वर्ष सम्बन्ध बिच्छेदको घटनामा बृद्धि
पाँचथरको फिदिममा सोमबार गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले जित्ने–हार्नेभन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हुने बताएका हुन् । अध्यक्ष यादवले सरकारले प्रदेश नम्बर २ को चुनाव
स्थानीय तह निर्वाचनका बेला नाम दर्ता गराउन छुटेका र भर्खरैमात्र उमेर पुगेकाहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न नामावली दर्ताका लागि आउन थालेपछि भीड लागेको हो । अहिले सबै स्थानीय