बढ्दो सवारी चाप र अनियन्त्रित सवारी आवागमन नियन्त्रणका विषयमा छलफल गर्न संसद्को विकास समितिले सोमबार बोलाएको बैठकमा उच्च तहबाटै एक अर्कालाई आरोपित गरेर आफू पन्छने प्रयास गरेका हुन् । बैठकमा
महोत्सवप्रति असन्तुष्टि जनाउँदै चौँरीपालक किसानले आफूले पालेका चौरी नल्याएपछि महोत्सव नै प्रभावित भएको हो । महोत्सवस्थल कालिन्चोक घ्याङडाँडामा एउटा चौँरी गोठका ३३ ओटा चौँरीमात्रै प्रदर्शनीमा ल्याइएको छ । कालिन्चोक आसपासका
चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव
तीन वर्ष अघिसम्म धान खेती गर्ने यहाँका अधिकांश किसान अहिले माछापालनमा लागेका छन् । हाडिखोला मसिनेका ३० किसान परिवार माछापालन, बंगुरपालन र कुखुरा पालनतर्फ लागेका छन् । कृषि विकास कार्यालय
बढ्दो गर्मी र बाढीको कारण रुघाखोकी, ज्वरो, पखाला, टाइफाइड, हातखुट्टा दुख्नेजस्ता बिरामी दिनहँु अस्पतालमा उपचारका लागि आउने गरेको तर दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा बिरामी उपचार पाउन नसकेर अन्य
The tipper (Na 4 Kha 3105) en route to Kathmandu from Baireni rammed the four pedestrians walking on the roadside killing 18 – year – old Ajay Tamang of Dhunibesi
पदभार ग्रहण लगत्तै बसेको समन्वय समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको नवनिर्वाचित समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए । जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित पदाधिकारीले आईतबार पदभार ग्रहण गरेका हुन्
२५ वर्षीय काउटिन्हो बार्सिलोनाकोे उक्त आकर्षक रकममा सहमत भएपछि लिभरपुल मालिकको उक्त असहमतिलाई बार्सिलोनाले खारेज गरिदिएको ‘इएसपिएन’ले उल्लेख गरेको छ । द मेट्रोका अनुसार गत शनिबार डब्लिनमा एटलेटिको बिल्बाओ विरुद्धको
सरसफाईको क्षेत्रमा देशका २ सय ६३ नगरपालिकालाई पछि पार्दै धनकुटा प्रथम बन्न सफल भएको हो । सरसफाईको क्षेत्रमा गत बर्ष दोस्रो भएको धनकुटा नगरपालिका यो बर्ष भने पहिलो बन्न सफल
आज सोमबार (राति) ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिले जनाएको छ । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । १ बजेर ४ मिनेटमा मोक्षकाल अर्थात् ग्रहण