Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


कालोबजारी गर्नेलाई कडा कारबाही : आपूर्तिमन्त्री


0
Shares

सोमबार प्रेस सेन्टर मोरङले विराटनगरमा गरेको एक कार्यक्रममा मन्त्री मण्डलले अहिलेको ऐन संशोधन गरेर कालोबजारी गर्नेहरुलाई कडा कारबाहीको व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

उनले नयाँ ऐनमा कालोबजारी गर्नेहरुलाई धेरै जरिवाना गर्ने र व्यवसायीको इजाजतसम्म खारेज गर्नसकिने व्यवस्था गरिने स्पस्ट पारे ।