Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


विश्व सामाजिक मञ्चको सम्मेलन सुरु

काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औं संस्करण सुरु भएको छ । बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा १६ औं संस्करणको विश्व सामाजिक मञ्चको सम्मेलन सुरु भएको हो । अर्को विश्व सम्भव छ

वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गर्दैछन् : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताउनुभएको छ । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले वितृष्णाको

इजरायली आक्रमणका कारण लेवनानमा ७ को मृत्यु

एजेन्सी । इजरायलले लेबनानमा गरेको रकेट आक्रमणमा ७ जनाको मृत्यु भएको छ । आक्रमणमा दर्जनौं घाइते भएका छन् भने केही भवनहरु क्षतिग्रस्त भएको लेबनानको सुरक्षा स्रोतले जनाएको छ । गाजापट्टीमा

रुसमा मारिएका नेपालीका परिवारलाई रुसले क्षतिपुर्ति दिने

एजेन्सी । रुसी सेनामा अनधिकृत रुपमा प्रवेश गरी युक्रेनसँगको लडाइँमा मृत्यु भएका नेपालीका परिवारलाई रुसले नेपालमै क्षतिपूर्ति दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुसस्थित नेपाली दूतावाससँग गरेको समन्वयको आधारमा

इजरायल–हमास द्वन्द्वबीच टर्कीका राष्ट्रपतिद्वारा इजिप्ट भ्रमण

एजेन्सी । इजरायल–हमास द्वन्द्वबीच टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले इजिप्टको भ्रमण गर्नुभएको छ । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बुधवार टर्कीसँगको देशको सम्बन्धमा एक साथ नयाँ अध्याय खोल्न प्रयास गर्न आह्वान

कपिलवस्तु बस दुर्घटना अपडेट : मृत्यु भएका सबैको सनाखत

कपिलवस्तु । कपिलवस्तुमा भएको बस दुर्घटनामा मृत्यु भएका दश जना सबैको सनाखत भएको छ । मृत्य हुनेहरुमा रौतहट– औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल– ३

खोटाङमा धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडकको स्तरोन्नतिको काम अगाडि बढेको छ । संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत सडकलाई दुईखण्डमा विभाजन

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रिय कार्यालय सानेपामा बस्ने जनाइएको छ । बैठकमा आगामी फागुन ७ देखि

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजेका लागि बोलाइएको छ । केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न

माओवादीको विधान सम्मेलन आज सकिँदै

काठमाडौं । माओवादी केन्द्रको विधान सम्मेलन आज पनि जारी रहनेछ । सम्मेलनमा समुहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम चलिरहेको छ । बुधबार १३ वटा समुहले निष्कर्ष प्रस्तुत गरेका थिए भने