Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


ओखलढुंगामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाइते

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को ओखरबोटस्थित भित्री सडकमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोरङको पथरीका २६ वर्षीय गणेश रसाईलीको घटनास्थलमै मृत्यु भएको हो ।

८५ हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी

काठमाडौं । सरकारले ८५ हजार रासायनिक मल ल्याउने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयका अनुसार ६० हजार युरिया र २५ हजार डीएपी मल ल्याउन लागिएको हो । ३०

निजगढमा नदीजन्य पदार्थको तस्करी बढ्यो

बारा । बाराको निजगढमा नगरपालिकाले ठेक्का लाग्नु अगावै जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा क्रसरहरुले नदिजन्य पदार्थको व्यापक चोरी तस्करी गरेपछि निजगढ नगर डुबानमा पर्ने खतरा बढेको छ । खोलाको २० फिट

संघबाटै स्थानीय तहको बजेट विनियोजन हुँदा संघीयतामाथि प्रश्न उठ्यो : अध्यक्ष पौडेल

काठमाडौं । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संघबाटै प्रदेश र स्थानीय सरकारमा बजेट विनियोजन हुँदा संघीयतामाथि प्रश्न उठेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार

इन्डोनेसियाको राष्ट्रपति पदमा प्राबोवो सुव्यान्टो विजयी

एजेन्सी । इन्डोनेसियाका लागि प्राबोवो सुब्यान्टो नयाँ राष्ट्रपति बनेका छन् । बुधबार सम्पन्न निर्वाचनको नतिजा अनुसार सुब्यान्टो आफ्ना निकटतम प्रतिद्धन्द्धी बर्तमान राष्ट्रपति जोकोबी विरुद्ध ५८ प्रतिशत मत ल्याई राष्ट्रपति पदमा

अर्थ समितिले उपसमिति बनाएर मुख्य-मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने

काठमाडौं । अर्थ समितिले उपसमिति बनाएर मुख्य-मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुलुकका मुख्य-मुख्य भन्सार कार्यालय

जलवायु परिवर्तनको असर र सामाजिक न्यायको मुद्दा उठाउँदै विश्व सामाजिक मञ्च

काठमाडौं । जलवायु परिवर्तनको असर र सामाजिक न्यायको मुद्दा उठाउँदै काठमाडौंमा विश्व सामाजिक मञ्चको १६ औं संस्करण सुरु भएको छ । अर्को विश्व सम्भव छ भन्ने मुल नाराका साथ काठमाडौंको

शेयर बजारमा गिरावट

काठमाडौं । बुधबार सम्हालिएको शेयर बजारमा बिहीबार पुनः दोहोरो अंकको गिरावट आयो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओराला लागेर २ हजार ६२ मा आएर थामियो ।

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री दाहाल

काभ्रे । काभ्रेको धुलिखेलमा बिहीबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव रोक्नुपर्ने बताउनुभएको छ । सम्मेलनको

नामिबियासँग ४ विकेटले नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटले नेपाल पराजित भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नामिबियाले ४ विकेटले पराजित गरेको हो