Logo २४ कार्तिक २०८३, मंगलबार | Wed, Nov 11, 2026


‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताउनुभएको छ । पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले शुक्रवार काठमाडौंमा आयोजना

एसीसी महिला प्रिमियर कपमा मलेसियासँग नेपाल पराजित

काठमाडौं । एसीसी महिला प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ । क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले हारेको हो ।

प्रधानमन्त्रीसँग मेरो कुनै विवाद छैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुनै विवाद नभएको दाबी गर्नुभएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो दाबी गर्नुभएको हो

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ कृषि समितिबाट पारित

काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक,२०७७ कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक

नेपाल डिजास्टर मेडिसिन एण्ड म्यानेजमेन्ट सम्मेलन

काठमाडौं । नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरको आयोजनामा नेपाल डिजास्टर मेडिसिन एण्ड म्यानेजमेन्ट अन्तर्राष्टिय सम्मेलन २०२४ सुरु भएको छ । सम्मेलनले विपद् व्यवस्थापनको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेको आयोजकले

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रबिन्दु

निर्वाचन आयोगले ४१ दल खारेज गर्दै

काठमाडौं । निर्वाचन आयोगले ४१ राजनीतिक दलको खारेजीको प्रक्रिया सुरु गरेको जनाएको छ । आयोगले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक

एसीसी वुमन्स प्रिमियर कपमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे बायोमास ओभलमा शुरु हुनेछ । खेलको विजेता

दिल्लीको एक रसायनीक कारखानामा आगलागी, ११ जनाको मृत्यु

एजेन्सी । भारतको दिल्लीमा एउटा रसायनीक गोदाममा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । दिल्लीको अलीपुरमा रहेको कारखानामा भीषण आगलागी हुँदा कारखानाभित्र रहेका ११ जना मजदुरहरुको जलेर मृत्यु हुनुका

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर