Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


‘वर्ल्ड ट्रेड सेन्टर’ आक्रमणमा मृत्यु हुने एकजनाको १६ वर्षपछि पहिचान खुल्यो

घटनामा मारिएका व्यक्तिको डिएनए परीक्षणका क्रममा १६ वर्षपछि सोमबार (हिजो) पहिचान खुलेको हो । न्यू योर्क शहरस्थित मूख्य मेडिकल परिक्षण कार्यालयले परिवारकै आग्रहमा डिएनए परीक्षण गरिएको जनाएको छ । कार्यालयले

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला इङ्ल्याण्डलाई

इङ्ल्यान्डको ओल्ड ट्राफेर्डमा सम्पन्न खेलमा ३ सय ८० रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २ सय २ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि हसिम अमलाले ८३ रन तथा फाफ

राजधानीसहित विभिन्न शहरमा गाईजात्रा मनाइँदै

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व मानिन्छ । गाईजात्रामा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।

अमेरिकालाई उत्तर कोरियाको चेतावनी– ‘प्रतिबन्धको मूल्य चुकाउनुपर्छ’

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मत पारित भएपछि उसले अमेरिकालाई चेतावनी दिएको हो । प्रतिबन्ध लगाउन अमेरिकाको सबैभन्दा ठूलो हात रहेको ठहर गर्दै उत्तर कोरियाले त्यसको

इन्धन भण्डारण क्षमता ६ दिनमात्र, केही वर्षमै शून्यमा झर्ने संकेत

हाल पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन, हवाई इन्धन १३ दिन र खाना पकाउने ग्यास सञ्चिति चार दिनका लागिमात्र छ । नेपाल आयल निगमले १८ वर्षदेखि भण्डारण क्षमता

कांग्रेसबाहेकसँग प्रदेश नम्बर २ मा एमालेले तालमेल खोज्दै, राजपा पहिलो प्राथमिकता

प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसंँग तालमेल गर्ने एमालेको पहिलो

राप्रपाद्वारा पार्टी फुटाउन सक्रिय १९ नेतालाई कारबाही

सोमबार राजधानीमा आयोजित केन्द्रीय समितिको बैठकले दीपक बोहरा, सुनीलबहादुर थापा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, प्रवीण चाम्लिङ, किरण गिरी, वृन्दा गिरी, सगुनसुन्दर लावती, रेशमबहादुर लामा, पदमबहादुर बस्नेत, राजेन्द्रप्रसाद श्रेष्ठ, विष्णुविक्रम थापा,

नेपालमा चीन र भारतको लगानीलेमात्र पुग्दैन, ऊर्जामा ढुक्क भएर लगानी गर्नोस् : मन्त्री शाही

कोरियन राजदूत पार्क योङ्सिकसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री शाहीले नेपालमा चीन र भारतको लगानीलेमात्र नपुग्ने भन्दै अरु मुलुकको वैदेशिक सहायता आवश्यकता पर्ने स्पस्ट पारे । अरु मुलुकको वैदेशिक

एनआइसी एसियाद्वारा अनलाइन आस्वा सेवा सुरु

०७३ माघदेखि आस्वा प्रणालीमा सहभागी भइ आफ्नो सम्पूर्ण शाखाहरुबाट आस्वा सेवामार्फत् सेयर आवेदन लिने गरेकोमा बैंकले २०औं वार्षिकोत्सवको अवसरमा यो सेवा अझ मितव्ययी एवं सहजरुपमा प्रदान गर्नका लागि अनलाइन आस्वा

नेपालमा जलवायुसम्बन्धी बजेटमा उल्लेख्य वृद्धि

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र फ्रिडम फोरमले सोमबार संयुक्तरुपमा सार्वजनिक गरेको नेपालको नागरिक जलवायु बजेटसम्बन्धी प्रतिवेदनले यससम्बन्धी बजेट बढ्दै गएको जनाएको हो । नेपालमै पहिलोपटक गरिएको अध्ययनकाअनुसार पछिल्लो ५