राजधानीका सडकमा हिड्दा हिँड्दै हुने ट्राफिक जाम र धुलो र धुवाँले फोक्सोमा जाम भएर देखिने स्वास्थ्य समस्यालाई सरल ढंगले गीतमार्फत प्रस्तुत गरिएको छ । रविन महर्जनको शब्द तथा संगीत रहेको
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार भएको छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भदौ १ भित्रै नयाँ निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई
सोमबार परराष्ट्र मन्त्रालयमा कार्ययोजना सार्वजनिक गर्दै उनले चीन–भारत विवादमा नेपालले कसैको पक्ष नलिने स्पस्ट पारे । दुई छिमेकीबीच झन्डै दुई महिनादेखि जारी तनावमा नेपालले पहिलोपटक मुख खोलेको हो । नेपाल
ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन् । काठमाडौँ
आइतबारदेखि सुरु बैठकमा निर्वाचनको पक्ष र विपक्षबीच दरार बढ्दै गएको छ । ६ मधेसकेन्द्रित दलबीच एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपालभित्रको विवाद गहिरिँदै गएको छ । ६ ओटा प्रदेशको
साउन महिनामा नागेश्वरको दर्शन गर्नाले मुद्दामामिला र झन्झटबाट मुक्त हुने मान्यता रहेको छ । मन्दिरमा भक्तजनको सुविधाका लागि स्थायी प्रहटी बिटको पनि व्यवस्था गरिएको छ । नागेश्वरमा नित्य पूजा र
सातदोबाटोस्थित लुम्बिनी हलमा हुने तीनदिने प्रतियोगिता नेपाल जुडो संघका पूर्वउपाध्यक्ष स्व. अम्बिकाबहादुर क्षेत्रीको स्मृतिमा गर्न लागिएको हो । प्रतियोगितामा पुरुष र महिलातर्फ समान ८/८ विधा समावेश गरिएको छ । यो
“The existing provision holds that the Government of Nepal is tasked with setting election date in consultation with the EC, and it does not mean that vice-versa is not possible.
पहिरोले ८ घर पुरिएका छन् । मृत्यु हुनेहरु सबै एकै घरका सदस्य हुन् । पहिरोमा पुरिएर ३३ वर्षीया मुना थापामगर, ४ वर्षीय बालक रविन थापामगर र ७८ वर्षीय भक्तबहादुर नगरकोटीको
सो उद्योगमा २४७ कर्मचारी स्थायी छन् । उनीहरुको तलब भत्तामा मात्र मासिक रु एक करोड लाग्छ । पचपन्न कर्मचारी बिनाउपदान घर फर्किएका छन् । दुई वर्षदेखि रोकिएको तलब र भत्ता