Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


इंग्लिस प्रिमियर लिग सुरु, आर्सनलको विजयी सुरुवात

प्रिमियर लिगको २६ औं सिजन शुक्रबार रातिबाट सुरु भएको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–३ ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमै एलेक्जेन्डर ल्याकेजेटले गोल

नयाँ शक्तिले देवेन्द्र पौडेलसहितका नेतालाई सोध्यो २४ घन्टे स्पष्टीकरण

सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीका संघीय परिषद् सदस्य पौडेलसहित १५ जनाले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यदिशाकाबारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक

१० किलो चरेससहित एक पक्राउ

फलुबारी नगरपालिका–१८ ईगाउँ घर भएका अभियुक्त बोहरालाई घरछेउबाट ब्युरोको टोलीले चरेससहित नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी नायब निरीक्षक लोकराज भट्टले जानकारी दिए । ब्युरोले अभियुक्त बोहराले बझाङबाट चरेस आयात गरी

नेपाल टेलिकमका उपहार थप तीन महिनाका लागि, यस्ता छन् सुविधा

कम्पनीले ल्याएका उपहारलाई उपभोक्ताले अत्यधिक रुचाएकाले तिनलाई निरन्तरता दिइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । सो उपहार आगामी कात्तिक २३ गतेसम्म कायम रहनेछ । सोअन्तर्गत अल

२ नम्बर प्रदेशमा ९ स्थानीय तह थपिदैं

मन्त्रालयका सचिव दिनेश थपलियाले नयाँ थपिने स्थानीय तहको कार्यालय, कर्मचारी र स्रोत व्यवस्थापन लगायतका काम थालिएको जानकारी दिए । स्थानीय तहको संख्या बृद्धि गर्नुपर्ने राष्ट्रिय जनता पार्टीको मागबमोजिम सरकारले जेठ

ओलीलाई भेटिनन् स्वराजले ? महरासँग पनि दुई पक्षीय छलफल गरिनन्

बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेताहरुसँग भेटवार्ता गरेर फिरेकी हुन् । कुटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष

‘नयाँ कोर्स’ सुरु गरेको दुई वर्षमै किन एक्लिए डा. बाबुराम भट्टराई !

३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन् । अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन् । शुक्रबार

डा. केसी पक्ष र सरकारी वार्ता टोलीबीचको वार्ता निष्कर्षविहीन

फाइल फोटो संसदीय समितिबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि भएको वार्तामा डा. केसी पक्षले विधेयकका केही बुँदामा थप प्रस्ट हुन खोजेको जनाइएको छ । वार्ता शनिबार पुनः हुने बताइएको छ

बक्राह खोलाले बगाउँदा एकजनाको मृत्यु

आफन्तकोमा गएर घर फर्कनेक्रममा शुक्रबार अपराह्न अचानक खतिवडालाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय उर्लबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । प्रहरी र स्थानीयवासीले करिब डेढ घन्टापछि मृत अवस्थामा खतिवडालाई

द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण

सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो । नेपाली सेनाका तर्फबाट इन्जिनीयरिङ विभाग तथा आयोजना प्रमुख