Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


रौतहटको ७० प्रतिशत बस्ती डुबानमा, अग्ला घरहरुको छतमा आश्रय खोज्दै

देबाहीस्थित लाल बकैया नदीको तटबन्ध भत्किएर बाढी बस्तीमा पस्दा जिल्लाको करिव करिव ७० प्रतिशत बस्ती डुबानमा परेको हो । देबाहीमा ३ सयभन्दा बढि बासिन्दा डुबानबाट पीडित बनेका छन् । बाढीबाट

फालेलुङमा पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेनन्

भैरवी दल गण ओदिन ब्यारेकको टोली र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले खोजी कार्य जारी राखेपनि शव फेला पार्न नसकिएको भैरवी गण दलका गणपत्ति शिवराम पन्तले जानकारी दिए । स्थानीय

पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा सडक भासियो, सडक पूर्ण रुपमा अवरुद्ध

बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ भन्दा बढी स्थानमा गएको पहिरो हटाउन नपाउँदै सडक करिब ३५ मिटर ओरालोमा भाँसिन गएपछि अवरुद्ध सडक तत्काल सञ्चालनमा आउन सम्भव नभएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी

नारायणगढ-मुग्लिन सडकखण्डमा यातायात सञ्चालनमा रोक

लगातारको वर्षा र पहिरोका कारण जोखिम बढेको भन्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

बाढी र पहिरोले बबन्डर: देशभर ३० जनाको मृत्यु, सयौं घर डुबानमा(हेर्नुहोस भिडियो)

सुनसरी, सिन्धुली, बाँके, झापा, मोरङलगायतका जिल्लामा गरी अहिलेसम्म कम्तिमा ३० जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । बाढीमा

Trump to talk with China’s Xi on NKorea crisis

“That phone call (with Xi) will take place tonight,” Trump told reporters in New Jersey after talks with Secretary of State Rex Tillerson and UN ambassador Nikki Haley.”We have been

‘बाढी उद्धार कार्यमा हेलिकोप्टरसहित कमान्डो परिचालन गरिने’, अझै सतर्क रहन आग्रह

केन्द्रीय दैविक प्रकोप तथा उद्धार समितिको शुक्रबार (आज) बसेको आकस्मिक बैठकपछि सरकारले मुलुकका पूर्वी तराई र पश्चिमका केही जिल्लामा आएको बाढी र पहिरोमा परेकाहरुलाई उद्धारमा सहयोग गर्न सबैलाई अपील गरेको

‘अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा ३० बालबालिकाको मृत्यु’

गोरखपुर जिल्ला मेजिस्ट्रेट राजीव रौतेलाले २४ घण्टामा मेडिकल कलेजभित्र कम्तिमा ३० बालबालिका मारिएको ‘बीबीसी‘लाई बताएका छन् । मृत्यु हुने बालबालिकामध्ये ‘एनएनयू वार्ड’मा १३ जना र ‘इन्सेफ्लाइटिस वार्ड’मा १७ जना रहेको

मोरङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु, तीन जना बेपत्ता

पहिरोले पुरिएर लेटाङ नगरपालिका–१ मालवासेमा ३५ वर्षिया गोपीमाया तामाङको मृत्यु भएको छ । त्यसैगरी वक्राहा खोलामा आएको वाढीले बगाउँदा मिक्लाजुुङ गाउँपालिका–२ का ३२ वर्षिय गंगाराम खतिवडाको मृत्यु भएको छ भने

भेनेजुएलाको संकट समाधान सैनिकबाट हुने : राष्ट्रपति ट्रम्प

अमेरिकासँग भेनेजुएलाको समस्या समाधान गर्ने घेरै उपाय भएको तर त्यसमध्ये सैन्यबलबाट गरिने उपाय पनि एउटा भएको उनले बताएका हुन् । भनेजुएलाको विषयमा भएको छलफलको क्रममा एकसम्वाददाताले गरेको प्रश्नको जवाफ दिदै