मोरङमा थपिएका मतदातामा ४१ हजार ४ सय ७८ महिला र ४० हजार ३ सय ८३ पुरुष रहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रीय निर्वाचनन कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलका
कुशे औंसीको दिन राजधानकिो गोकर्ण मन्दिर स्थित बागमी किनारमा पितृको नाममा पुजा गर्दै भक्तालुहरु । फोटोः ईमेजखबभ
विस्थापित भएकाहरुलाई विभिन्न संघसंस्थाले राहत वितरण गरिरहेका छन् । तर राहतको काम जिल्ला सदरमुकाममा मात्र केन्द्रित हुँदा जिल्लाका दुर्गम क्षेत्रका विस्थापित भने मारमा परेका छन् । झापासँग सिमाना जोडिएको रतुवामाई
चोरीको अभियोगमा कैदी जीवन बिताइरहेका धनकुटाको पाख्रिबास नगरपालिका–१२ फलाटेका २५ बर्षीय निरबहादुर भुजेललाई कैदीबन्दीले सहयोग गरी कैद मुक्त गराएका हुन् । भुजेल २०७२ साउन १९ गते जिल्ला अदालत धनकुटाले एक
अविरल वर्षापछि पहिरो जाँदा बगेर आएको लेदो माटो सडकमा थुप्रिएकाले सडक अबरुद्ध भएको हो । त्यसैगरी धादिङकै निलकण्ठ–१० कारीबेसीमा गएको पहिरोले नवराज तिमल्सिसना र रामेश्वर गोतामेको घर पुरिएको छ ।
महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको
दशैं–तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि उपभोक्ता मारमा परेका हुन् । सदरमुकाम सिन्धुलीमाडीलगाएत जिल्लाका दुधौली, खुर्कोट, कपिलाकोट, झागाझोलीलगायतका प्रमुख बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य एक्कासी वृद्धि भएको
संविधान जारी भएदेखि नै असन्तुष्ट मधेस केन्द्रित दलहरुका माग सम्बोधन गर्न सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता, भाषा र प्रदेश सिमांकन आयोगको क्षेत्राधिकारसहितका विषयमा संशोधन प्रक्रिया अघि बढाएको हो
स्थानीय समयअनुसार सोमबार बिहान भएको सो दुर्घटनामा १० अमेरिकी नौसैनिक बेपत्ता भएको र पाँचजना घाइते भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् । प्रारम्भिक सूचनाका अनुसार लाइबेरियाली झण्डा भएको इन्धनवाहक जहाजसँग
माल्दिभ्स विरुद्धको खेलमा विजयी भए नेपाल सेमिफाइनलमा पुग्नेछ । तीन टोली सम्मिलित समूह ‘बी’को पहिलो खेलमा भारतले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले हराएको थियो । त्यसैले आजको खेलमा विजयी भएको